पत्रकार आक्रमणप्रति काठमाडौं शाखाको भर्त्सना

काठमाडौं । कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक पत्रकार नजर राम महर्जनमाथि समाचार लेखेको आधारमा रामेश्वर महर्जन, राजेन्द्र महर्जनसहित अन्य ५–६ जनाको समूहले गरेको गालीगलौज, अभद्र व्यवहार र ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार...

ताथलीमा भव्यताका साथ सम्पन्न भयाे दशैं विशेष सांस्कृतिक कार्यक्रम 

भक्तपुर । भक्तपुरको ताथलीमा भव्यताका साथ दशैं विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आइतबार चाँगुनारायण नगरपालिका वठा नं. ९ ताथलीकाे वनमाला टाेलमा उक्त कार्यक्रम भऐकाे हाे । कार्यक्रमकाे आयाेजना ताथली गणेश जात्रा व्यवस्थापन समूहले...

नेपालका लागि नयाँ शासकीय दर्शन: ‘साइबरनेटिक-लोकतान्त्रिक सङ्घीयता’

सुनिल बाबु पन्त गहिरो विकेन्द्रीकरण, मातृसत्तात्मक समावेशिता र प्रविधि–सहयोगी लोकतन्त्रको घोषणापत्र १. पृष्ठभूमि (प्रसङ्ग र आवश्यकता) विस्तृत विवरण: चुनौतीको स्पष्टीकरण: नेपालको संविधानले सङ्घीयता स्थापित गरे पनि, प्रमुख शक्ति (नीति निर्माण, बजेट नियन्त्रण) अझै पनि केन्द्रीय तहमा अड्किएको छ।...

कञ्चनपुर कारागारका फरार एक सय १६ कैदी तथा थुनुवा सम्पर्कमा आएनन्

कञ्चनपुर ।  जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ । फरार कैदी बन्दी खोजि तथा पक्राउ कार्यदलको आइबार बसेको बैठकले कारागारबाट  फरार रहेका पुरुष,...

नेपाली आकाशमा कर्‍याङकुरुङ

धनगढी । उत्तरी ध्रुवबाट हजारौँ किलोमिटर उडेर हरेक वर्ष भारततर्फ जाने कर्‍याङकुरुङ सारस नेपाली आकाशमा देखा पर्न थालेका छन् । जाडो छल्न यो प्रजातिका चरा उत्तरी चीन, मङ्गोलिया, साइबेरियाबाट नेपाली आकाश हुँदै भारततर्फ जान थालेका...

राष्ट्रपति पौडेलद्वारा विपद्को खतराबाट सजग रहन अपिल

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो तथा डुबानको खतराबारे सजग रहन अपिल गर्नुभएको छ । शनिबार विज्ञप्ति जारी गर्दै उहाँ विपद्मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सबैलाई आग्रहसमेत गर्नुभएको...

हेटौँडा हुँदै काठमाडौँ प्रवेश गर्ने सवारीसाधन आवतजावतमा रोक

मकवानपुर । हेटौँडा हुँदै काठमाडौँ उपत्यका प्रवेश गर्ने मार्गहरुमा शुक्रबारदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । जल तथा मौसम मौसम विज्ञान विभागको यस जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले...

जेनजी आन्दोलन निजी क्षेत्रमा असी अर्बको क्षति

काठमाडौँ ।  जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा करिब ८० अर्ब रुपियाँ बराबरको क्षति भएको छ । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी क्षतिको यस्तो प्रारम्भिक अनुमान प्रस्तुत गरेका हुन् ।...

बडादसैँको रौनक, आज घरघरमा घटस्थापना गरिँदै

काठमाडौँ  । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आज (सोमबार)देखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो...

रास्वपा प्रवक्ता मनीष झाले नक्खु कारागारमा आगो लगाउन उक्साएको आरोप लगाउँदै भिडिओ भाइरल

अहिले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नक्खु कारागार परिसरमा आगजनी गर्न उक्साएको भन्दै एउटा भिडिओ भाइरल बनाइएको छ। सार्वजनिक भिडिओमा युवाहरूको जमातले गेटमा आगो लगाइरहेको देखिन्छ भने...