Home समाचार

समाचार

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर...

अष्ट्रेलियामा नेपाली मूलका वकिल

काठमाडौँ। अस्ट्रेलियाको नर्थन टेरिटोरीमा (उत्तरी प्रदेश, एनटी)मा पहिलो पटक नेपाली मूलका अञ्जन पौडेल वकिलका रूपमा दर्ता हुनुभएको छ। ३० वर्षीय पौडेल आधिकारिक रुपमा अस्ट्रेलियाको नर्थन टेरिटोरी बारमा दर्ता हुनुभएको हो। पौडेलले करियरको सुरुवात प्रशासनिक सहायकका...

नेपालगन्ज उपमहानगरपालिकाले गर्यो पहिलो चौमासिक सार्वजनिक सुनुवाइ

नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गर्दै सात बुँदे साझापूर्ण सार्वजनिक प्रतिबद्धता सार्वजनिक गरेको छ। बास नेपालको सहजीकरणमा आयोजित सो सुनुवाइमा नगर विकास, सेवा प्रवाह र संरचनागत सुधारसँग...

नगरकोट टावर जोखिममा : जिम्मेवारी कसको ?

भक्तपुर । प्रतिदिन हजारौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने नगरकोटको ऐतिहासिक टावर अहिले गम्भीर जोखिममा परेको भन्दै मर्मतसम्भारका मुद्दामा जिम्मेवार कसको भन्ने प्रश्न तीव्र बनेको छ। वरपरको मनमोहक दृश्य, हिमशृङ्खलाको अद्भुत दर्शन र ‘स्वर्गको अनुभूति’...

बागमती प्रदेशले निर्माण गरेको शैलुङ्ग गोलघर र कम्युनिटी लज स्थानीय सरकारलाई हस्तान्तरण

हेटौंडा। बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्रालयले दोलखाको शैलुङ्ग गाउँपालिकामा निर्माण सम्पन्न गरेका दुई महत्वपूर्ण संरचना—शैलुङ्ग गोलघर र शैलुङ्ग कम्युनिटी लज—औपचारिक रूपमा स्थानीय तहलाई हस्तान्तरण गरेको छ। शैलुङ्ग गाउँपालिका–१ मा रहेको गोलघर तथा वडा–८ मा...

मिटरब्याजका एक हजार ६९७ मुद्दामा छिनोफानो

वीरगञ्ज । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी एक हजार ६९७ उजुरी मेलमिलापमार्फत मुद्दा टुङ्ग्याइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा दुई हजार ३ सय ६७ उजुरी परेकामा...

लोक सेवा आयोगले माग्यो १७० कर्मचारी

लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलाएको छ। आयोगले बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै निजामतितर्फ प्राविधिकको राजपत्रांकित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि...

सहुलियत पसलबाट ५२० क्विन्टल चामल बिक्री

रेसुङ्गा(गुल्मी)। गुल्मीमा खाद्य व्यवस्था एवं व्यापार कम्पनी लिमिटेड गुल्मी शाखाले चार बिक्री केन्द्र मार्फत सहुलियत मार्फत दसैँतिहारमा मात्रै ५२०.५७ क्विन्टल चामल बिक्री भएको छ । तम्घास बिक्री केन्द्रबाट ९५.२६, बलेटक्सारबाट १६९.४६, बाँझकटेरीबाट १४०.२५ र...

पालमुनि रात कटाउँदै सुत्केरी र गर्भवती

इलाम। गत असोज १८ गते राति निदाइरहेकी गायत्री शिवाले बाहिरको होहल्ला सुनेपछि आफ्नी पाँचमहिने छोरी च्याप्न मात्र भ्याउनुभयो । निद्राबाट ब्युँझिँदा खोलाले आफू बसेको घर आधा बगाइसकेको थियो । घर छाडेर बाहिर निस्कँदा चट्याङ, हावाहुरी र मुसलधारे...

हनुमन्ते खोला किनारमा ३ राउण्ड गोली लोड भएको पेस्तोल भेटियो

भक्तपुर, कार्तिक ९ हनुमन्ते खोला किनारमा तीन राउण्ड गोली लोड भएको पेस्तोल भेटिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकाको टिकाथली र मध्यपुर थिमि नगरपालिका ३ बुढाथोकी गाउँ जोड्ने हनुमन्ते खोलाको पुल नजिक रहेको राधाकृष्ण खानेपानी ट्यांकी नजिकै...