Home शिक्षा

शिक्षा

एभरेस्ट स्कुलमा सृजनात्मक विज्ञान प्रदर्शनी सम्पन्न

भक्तपुर, "विज्ञान पढेर होइन, गरेर सिकिन्छ" भन्ने प्रेरणादायी मूल आदर्श वाक्यका साथ एभरेस्ट स्कुलले विज्ञान क्षेत्रको अग्रणी संस्था न्यात-पोलको सहकार्यमा एक विशेष विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्‍यो। कार्यक्रमले बालबालिकामा रहेको वैज्ञानिक सोच, सिर्जनात्मकता, र...

एसइई नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसइईको  नतिजा सार्वजनिक भएको हो । यो वर्षको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका...

एसइईमा जन्ममिति छेकबारले विद्यार्थी तनावमा

काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन तोकिएको उमेरको सीमासम्बन्धमा चार वर्षअघि हटाइएको प्रावधान फेरि लागु गरिएपछि विद्यार्थी तनावमा परेका छन् । शिक्षा नियमावलीको दफा ७८ को उपदफा ६ मा १४ वर्ष पूरा नभएका विद्यार्थीलाई माध्यमिक...

वागीश्वरी मा.वि.मा ६४० नयाँ विद्यार्थी भर्ना

  स्वागत र पुरस्कार वितरणसहित भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भक्तपुर — वागीश्वरी माध्यमिक विद्यालय, भक्तपुरले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै वार्षिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूको सम्मान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका अवसरमा विद्यालयमा...

मनोहरा विद्यालयका विद्यार्थी नयाँ पोशाक पाउँदा उत्साहित

भक्तपुर, चाँगुनारायण – चाँगुनारायण नगरपालिका वडा नं. १ स्थित वेसीको मनोहरा आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई नयाँ विद्यालय पोशाक वितरण गरिएको छ। नयाँ पोशाक पाएपछि विद्यार्थीहरू उत्साहित भएका छन्। उक्त पोशाक जर्मनमा रहेका एक सहयोगी दम्पत्तीको...

सीटीईभीटीका सहायक निर्देशकमाथि कालोमोसो, अखिल (क्रान्तिकारी)का दुई नेता पक्राउ

काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सहायक निर्देशक तथा बिपी कोइराला प्राविधिक शिक्षालयका प्राचार्य गोविन्द पौडेलमाथि कालोमोसो दलिएको छ। नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बहुमत मधेश प्रदेश समितिका कार्यकर्ताहरूले पौडेलमाथि कालोमोसो...

महेन्द्रग्राममा १२५ जना नयाँ विद्यार्थी भर्ना

भक्तपुर । भक्तपुरको सुडालमा रहेको महेन्द्रग्राम माध्यमिक विद्यालयमा १२५ जना विद्यार्थी भर्ना भएका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ८, सुडालको सो विद्यालयमा शैक्षिक सत्र २०८२ मा सोको संख्यामा विद्यार्थी भर्ना भएका विद्यालयले जनाएको...

पठनपाठनमा शिक्षकलाई सहजीकरण गर्न स्थानीय तहसँग शिक्षा मन्त्रालयको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकलाई पठन पाठनमा सहजीकरण, समन्वय गर्न आग्रह गरेको छ। लामो समय काठमाडौँ केन्द्रित आन्दोलन गरेर फर्केका शिक्षक तथा कर्मचारीसँग आवश्यक समन्वय गर्न मन्त्रालयले आग्रह गरेको हो। मंगलबार विज्ञप्ति प्रकाशित गरी शिक्षा...

कोशी प्रोजेक्ट शोकेसको उत्कृष्ट दश टीम छनौट

काठमाडौं । कोशी प्रोजेक्ट शो केस प्रतियोगितामा १० टीम फाइनल चरणमा छनौट भएका छन् । शनिबार राजधानीमा आयोजित छनौट चरणबाट १० वटा उत्कृष्ट प्रोजेक्ट फाइनल चरणमा पुगेका हुन् । फाइनल चरणमा पुग्नेहरुमा नेपाल इन्जिनियरिङ कलेजको...

उद्‌घोषण, नृत्य, सङ्गीत र चित्रकलाको प्याकेज तालिम सम्पन्न

पोखरा । पोखराका चार संस्थाले एकैसाथ प्याकेज तालिम सम्पन्न गरेका छन् । अनुपम म्युजक, पोखरा कला केन्द्र, कर्णप्रिय सङ्गीतालय र एभरेस्ट आर्ट नेपालले वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि संयुक्त रूपमा सञ्चालन गरेको उद्घोषण, नृत्य,...