नेसपा नयाँ शक्तिको महाधिवेशन माघमा

लेखनाथ  डा.‍ बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी माघ २५ देखि २७ गते काठमाडौँमा महाधिवेशन गर्ने भएको छ।पोखरामा सोमबार र मङ्गलबार भएको प्रथम विधान अधिवेशनले यस्तो निर्णय गरेको हो। पार्टी प्रवक्ता कृष्ण...

कांग्रेसकाे प्राकृतिक स्रोत विभागमा सदस्य मनोनित, भक्तपुरबाट महेश श्रेष्ठ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित गरेका छन् । तारामान गुरुङ प्रमुख रहेको उक्त विभागमा सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम...

कांग्रेसकाे संघीय मामिला समन्वय विभागमा १० सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसले संघीय मामिला समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम विभागमा १० जना सदस्य मनोनीत गरेका हुन् ।  यस...

जनकपुरमा संयुक्त मधेश संघर्ष समितिको खबरदारी सभा

जनकपुरधामः जनकपुरमा संयुक्त मधेश संघर्ष समितिले ‘मधेश र संविधान संशोधन’ मा केन्द्रित भएर खबरदारी सभा गरेको छ । तराई-मधेश लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता संविधानसभा सदस्य डा. विजय कुमार सिंहको सभापतित्वमा भएको उक्त खबरदारी सभामा वक्ताहरुले...

कांग्रेसलाई बिग्रन दिँदैनौँ: महामन्त्री

चितवन-  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बिग्रन नदिने बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको ‘जननायक बिपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान’ कार्यक्रममा उहाँले कांग्रेस सबैको घर भएको र...

भरतकुमार श्रेष्ठको ‘अबको बाटो’ लोकार्पित

काठमाडौँ । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश तथा कार्यक्रमका प्रमुख अतिथि अनुपराज शर्माले हालै राजधानीमा आयोजित एक समारोहमा साहित्यकार भरतकुमार श्रेष्ठ ‘विवश’ द्वारा सम्पादित ‘अबको बाटो’ शीर्षकको कृति लोकार्पण गर्नुभयो । विभिन्न सत्ताइस जना लेखकहरूद्वारा...

संयुक्त मधेश संघर्ष समितिले खबरदारी सभा गर्ने

जनकपुरधाम । संयुक्त मधेश संघर्ष समितिले २०८१ भाद्र ३१ गते जनकपुरधाममा खबरदारी सभा आयोजित गर्ने निर्णय गरेको छ । भाद्र १८ गते मंगलवार सम्पन्न संयुक्त संघर्ष समितिको बैठकले सो निर्णय गरेको हो । बैठकमा...

ग्रासरूट क्षेत्रमा पनि नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ पूर्व मन्त्री चौधरी

इटहरी । पूर्व मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य भगवती चौधरीले स्थानीय स्तरमा पनि नेतृत्व हस्तान्तरण हुँदै जानुपर्ने बताएका छन् । नेकपा एमाले बर्जू गाउँपालिका वडा नम्बर ६ को वडा कमिटीको दोस्रो वडा अधिवेशनलाई सम्बोधन...

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका युवा नेताहरूले गरे विद्रोह

काठमाडौं। मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुन विभाजित भएको छ। पार्टीका सचिवालय सदस्यहरू भूपेन्द्र न्यौपाने (संकूल),हरिकृष्ण गजुरेल (भाष्कर) र वसन्त बोगटी तथा केन्द्रीय आयोजक समिति सदस्यहरू तेज विक्रम शाही (अर्जुन),इन्दिरा अधिकारी...

सहिद परिवार र प्रजातन्त्र सेनानीको शिक्षा स्वास्थ्यका लागि  कांग्रेसले १० करोडको अक्षय कोष स्थापना...

भक्तपुर । सहिद परिवार र प्रजातन्त्र सेनानीको शिक्षा स्वास्थ्यका लागि नेपाली कांग्रेसले १० करोड रूपैयाँ रासीको अक्षय कोष स्थापना गर्ने भएको छ । स्व. श्याम बहादुर कार्कीको १७ औं स्मृति दिवसको अवसरमा शनिबार भक्तपुरमा...