हनी ट्रयापमा पारी काठमाण्डौंमा घर–जग्गा माग गर्ने दुई महिला पक्राउ
भक्तपुर,
हनी ट्रयाप गरेर ठगी गरेको अभियोगमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० दमौरा घर भई काठमाडौं महानगरपालिका–५ कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरको भक्तपुर नगरपालिका–१७...
पशुपति क्षेत्रको पालेघरमा जुवाखाल, ७ जना पक्राउ
काठमाडौँ — काठमाडौँको जयबागेश्वरीस्थित पशुपति क्षेत्र विकास कोष अन्तर्गत अमालकोटको पालेघरमा चालाइएको जुवाखालमा प्रहरीको छापा परेको छ।
आइतबार भएको उक्त छापामा सात जना जुवाडे पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराका...
जुवातास खेलिरहेका १० जना पक्राउ
काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको अनामनगरस्थित एक घरमा जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित घरमा कोठा भाडामा लिएर जुवा खेलाउँदै गरेका १० जनालाई प्रहरीले विशेष सूचनाका आधारमा आइतबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ...
पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन
काठमाडौं: नेपालको परराष्ट्र सेवामा ऐतिहासिक योगदान पुर्याएकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको ९१ वर्षको उमेरमा निधन भएको छ। उहाँले बिहीबार बिहान आफ्नै निवास कालीमाटी, काठमाडौंमा देहत्याग गर्नुभएको हो।
शिक्षा र प्रारम्भिक जीवन
विन्देश्वरी शाहको जन्म सन्...
रविलाई तीन अभियोगमा मुद्दा चलाउन सिफारिस
काठमाडौँ । नेपाल प्रहरीले पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि तीन ओटा अभियोगमा मुद्धा चलाउन सिफारिस गरेको छ ।
कास्की जिल्ला प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा...
पीएल सिंहको निधनमा तीन दिन पार्टी झन्डा झुकाउने
काठमाडौँ । नेपाली कांग्रेसले पीएल सिंहको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म पार्टी झन्डा झुकाउने भएको छ। सिंहको निधन लगत्तै सोमबार बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले सिंहको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक मनाउने निर्णयसमेत...
सर्वोच्चले सुनायो सरकारको पक्षमा आदेश, निस्सा पाएसँगै फैसला कार्यान्वयन तत्काल नहुने
काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्ड विवादसम्वन्धी फैसला विरुद्ध सरकारले दर्ता गराएको पूनरावलोकन निवेदनमा निस्सा दिने निर्णय सुनाएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु कुमार चुडाल र नित्यानन्द पाण्डेको...
जीवी राईको जग्गा किन्ने बाजेको सेकुवाका सञ्चालक भण्डारी सीआईबीले खोजेपछि दुबई पुगे
काठमाडौं ।
पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, बीरगंजको सानोपाइला, नेपालगंजको समानता सहकारीमा बचतकर्ताको १६ अर्ब रुपैयाँ अपचलन गरी गितेन्द्रबाबु (जीवी) राईले खरिद गरेका जग्गा किन्ने बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...
पीडितले बयान फेरेपछि जबरजस्ती यौन व्यवसायमा लगाउने अभियुुक्तले पाए अदालतबाट सफाइ
चितवन । यहाँको होटल सञ्चालकले १५ वर्षका दुई बालिका र एक महिलालाई जबरजस्ती यौन व्यवसायमा लगाएको अभियोगमा दर्ता भएको मानव बेचबिखन र बलात्कार मुद्दाका तीन अभियुक्तलाई जिल्ला अदालत चितवनले सफाइ दिएको छ ।
चितवनको भरतपुर...
चार पुरस्कार र पाँच कृति लोकार्पण
काठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठानको आयोजना तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश सम्माननीय खिलराज रेग्मीज्यूको प्रमुख आतिथ्यमा विभिन्न चार पुरस्कार तथा पाँच साहित्यिक कृतिहरु लोकार्पण गरिएको छ ।
विशिष्ट साहित्यिक व्यक्तित्वहरुलाई पुरस्कृत गर्दै र कृतिहरु...