बागमती प्रदेशसभाको बैठक असोज ६ मा
बागमती । बागमती प्रदेशसभाको बैठक यही असोज ६ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको तीनवटा विधेयकलाई पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएकोे सभामुख भुवनकुमार पाठकले जानकारी...
कांग्रेसलाई बिग्रन दिँदैनौँ: महामन्त्री
चितवन- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बिग्रन नदिने बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको ‘जननायक बिपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान’ कार्यक्रममा उहाँले कांग्रेस सबैको घर भएको र...
नेपाली सेनाको गुडिरहेको ट्रकमा आगलागी
नेपाली सेनाको गुडिरहेको ट्रकमा आगलागी भएको छ। मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका– ४ कुर्सी मोडमा उक्त घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ।
मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार थाहा– ४ दामनस्थित त्रिभुवन...
पारिश्रमिक नपाएको भन्दै पशुपति कोटिहोमका मजदुरद्वारा प्रहरीमा उजुरी
गत साउनमा पशुपति मन्दिरपरिसरमा आयोजित कोटिहोमका मजदुरहरूले ज्याला नपाएको भन्दै प्रहरीमा उजुरी गरेका छन्। ३२ जना कामदारहरू उजुरी लिएर बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका हुन्।
आफूहरूलाई एक महिना काम लगाएर जम्मा दुई हजार...
प्रम ओलीलाई नगरकोट भ्रमण बर्ष २०८२ काे टिसर्ट उपहार
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नगरकोट भ्रमण बर्ष २०८२ काे टिसर्ट उपहार प्रदान गरिएको छ ।
साथै प्रधानमन्त्रीसमक्ष नगरकोट क्षेत्रलाई पर्यटन क्षेत्र घोषणा गराउन समेत अनुरोध गर्दै नगरकोट भ्रमण बर्ष २०८२ को प्रबर्द्धन स्वरुप...
सुनकोसीमा खसेको गाडी भेटियो, नदीमा बेपत्ता तीनजनाको खोजी जारी
सिन्धुली । शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ च ६३६६...
चाँगुनारायण नगरपालिकामा स्थानीय पाठ्यक्रम परिमार्जन सम्बन्धि एक दिने कार्यशाला सम्पन्न
खरिपाटी, भक्तपुर
चाँगुनारायण नगरपालिकाको विपद् व्यवस्थापन इकाईको आयोजनामा आइसेट नेपाल र डिसिए नेपाल तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको सहयोगमा स्थानीय पाठ्यक्रम परिमार्जन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।
कार्यशालाको उद्घाटन गर्नुहुँदै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख...
समलिङ्गी तेस्रो लिङ्गीको गाईजात्रा : राजनीतिक समावेशिताका लागि सचेतना
काठमाडौं : सांस्कृतिक पर्व हो गाईजात्रा। काठमाडौं उपत्यकाका सहरमा नेवार समुदायले मनाउँदै आएको गाईजात्रा पछिल्लो समय उपत्यका बाहिर पनि मनाउने गरिएको छ।
गाईजात्रा वर्षभर निधन भएका आफन्तको सम्झनामा मनाइने पर्वका रूपमा परिचित छ। दुई दशक...
भादगाउँले कालो टोपी उद्योग सङ्घको साधारण सभा सम्पन्न
घरेलु उद्योग प्रवर्द्धनमा सबै एक जुट हुनु पर्ने सरोकारवाला
सन्जिब दुलाल
भक्तपुर । घरेलु उद्योग प्रवर्द्धनमा सबै एक जुट हुनु पर्ने सरोकारवालाहरूले बताएका छन् ।
भादगाउँले कालो टोपी उद्योग सङ्घको प्रारम्भिक साधारण सभामा सरोकारवालाहरूले घरेलु तथा साना...
९७ औं जन्मदिनको पूर्वसन्ध्यामा ‘भैरव रिसालका छानिएका रचना- २’ सार्वजनिक
काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको संकलित रचनाहरुको संग्रह सार्वजनिक भएको छ ।
उनको ९७ औं जन्मदिनको पूर्वसन्ध्यामा काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमबीच वरिष्ठ पत्रकार रिसालको संकलित रचनाहरुको संग्रह ‘भैरव रिसालका छानिएका रचना २’ सार्वजनिक...




















