कोरियामा भाषा अध्ययन र स्नातकका लागि जाने विद्यार्थीलाई सरकारले एनओसी नदिने
काठमाडौं । सरकारले दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीका लागि नो अब्जेक्सट सर्टिफिकेट (एनओसी) नदिने भएको छ । कन्सल्टेन्सीहरूको प्रलोभनमा परेर कोरिया पुगेकाहरुको समस्या विकराल भएको भन्दै सिओलस्थित नेपाली...
पनौतीको बजेट सबैभन्दा ठूलो, काभ्रेका १३ वटै स्थानीय तहले सार्वजनिक गरे आगामी वर्षको बजेट
काभ्रेपलाञ्चोक— काभ्रेपलाञ्चोक जिल्लाका सबै १३ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अनुमानित आयव्यय (बजेट) सार्वजनिक गरेका छन्। संविधानको व्यवस्थाअनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सभामा प्रस्तुत गर्नुपर्ने प्रावधानअनुसार जिल्लाका सबै...
‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन
काठमाडौँ । चितवनको लङ्खुका स्थानीयवासी नवीन सापकोटाले रोजगारीदेखि अन्य कामका लागि अष्ट्रेलिया गएका नेपाली नागरिकहरुलाई आवश्यक पर्ने सरकारीदेखि अन्य व्यक्तिगत काम समाधानका लागि एक सोसल एप ‘भेट्छ एप’ मार्फत जानकारी दिने गर्नु भएको छ...













