मध्यपुर थिमीमा खोपृङ नवदुर्गा सङ्कल्प भोजन सम्पन्न
भक्तपुर । मध्यपुर थिमीमा खोपृङ नवदुर्गा सङ्कल्प भोजन सम्पन्न भएको छ । भक्तपुर विकास सहयोग सङ्घको आयोजनामा मध्यपुर थिमीमा नवदुर्गा देवगणलाई सङ्कल्प भोजन गराइएको हो ।
मध्यपुर थिमीको बालकुमारी मन्दिर देखि विभिन्न बाजा तथा सत्कारका...
पुस १२, १३ र १४ गते मध्यपुर महोत्सव हुने
काठमाडौँ । भक्तपुरको थिमीमा ‘मध्यपुर महोत्सव’ हुने भएको छ । मध्यपुर थिमी नरपालिकाको आयोजना पुस १२, १३ र १४ गते मध्यपुर महोत्सव हुने भएको हो ।
बिहीबार मध्यपुर थिमी नगरपालिकाले पत्रकार सम्मेनमार्फत सो कुराको जानकारी...
चाँगुनारायण नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिँदै
रूपक ढुङ्गाना
चाँगुनारायण ।
चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्र उपलब्ध खाद्य वस्तुको गुणस्तर र सुरक्षामा ध्यान दिन बजार अनुगमनलाई नियमित रूपमा अगाडि बढाइरहेको छ। नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै अखाद्य वस्तु, मिसावटयुक्त सामग्री, म्याद नाघेका...
मध्यपुर महोत्सव–२०८१– नगरका ८० भन्दाबढी स्थानमा २०० स्टल
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले यही पौष १२, १३ र १४ गते आयोजना गर्ने मध्यपुर महोत्सव–२०८१ मा ८० भन्दाबढी स्थानमा २ सय भन्दा बढी स्टल रहने भएको छ । महोत्सवमा नगरको शंखधर चोकदेखि नगदेश...
कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी
काठमाडौं । राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले आफ्नो जित जोगाएको छ ।
आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका हुन् । भर्खरै मात्रै...
थी थी उपभोक्ता सहकारी संस्था लिको साधारण सभा सम्पन्न
भक्तपुर । थी थी उपभोक्ता सहकारी संस्था लिको १५ औ वार्षिक साधारण सभा पूर्व जनप्रतिनिधि रवीन्द्र खर्बुजाको प्रमुख आतिथ्ययतामा सम्पन्न भयो । सो अवसरमा प्रमुख अतिथि खर्बुजाले सहकारी संस्थालाई सृढृत गर्न हाल सम्म विभिन्न...
दशौँ उद्योग दिवस कार्यक्रम सम्पन्न
भक्तपुर । उद्यमशील संस्कृति ,राष्ट्रको समृद्धि भन्ने नाराका साथ यस वर्षको दशौँ उद्योग दिवस नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्ययतामा सम्पन्न भयो । सो अवसरमा श्री श्रेष्ठले देश विकासको...
भक्तपुर क्याम्पसको पर्खाल भत्काएको विषयमा बागमतीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र
भक्तपुर क्याम्पसको पर्खाल भत्काएको विषयमा बागमतीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र
भक्तपुर । भक्तपुर नगरपालिकाले भक्तपुर क्याम्पसको पर्खाल तथा गेट भत्काएको विषयमा भक्तपुर क्याम्पस स्ववियूले बागमती प्रदेशका मुख्यमन्त्री वहादुर सिंह लामालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
विद्यार्थीहरुसँगको भेटघाटका क्रममा...
सर्वसाधारणलाई जुत्ताको माला लगाउनेमाथि मुद्दा दर्ता
रौतहट । रौतहट स्थित विभिन्न पूर्वाग्रह राखेर सर्वसाधारण लाई जुत्ताको माला लगाएर घुमाउने वडाध्यक्ष सहित ४ जनामाथि मुद्दा दर्ता गरिएको छ।
जुत्ताको माला लगाएर सर्वसाधारणलाई घुमाउने गढीमाई नगरपालिका ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीसहित ४...
भक्तपुरमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु पाँच जना घाईते
भक्तपुर
भक्तपुरमा शुक्रवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन । चाँगुनारायणबाट डेकोचातर्फ आउँदैं गरेको ना २ त ९३४० नम्बरको ट्याक्टर चाँगुनारायण नगरपालिका–५ पिखेलमा दुर्घटना हुँदा सोही...