Home गण्डकी

गण्डकी

पोखरामा तेस्रो संस्करणको अन्तर्राष्ट्रिय इन्डुरो माउन्टेन बाइक प्रतियोगिता सुरु

कास्की — पोखरा महानगरपालिका वडा नम्बर १३, आर्बा–विजय डाँडामा तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ। तीन दिनसम्म चल्ने प्रतियोगितामा आठ देशका ४५ खेलाडीहरू सहभागी छन्। पोखरा महानगरका प्रमुख धनराज आचार्यले प्रतियोगिताको...

उपल्लो मुस्ताङको घमीमा सेटलाईट फार्म स्थापना

मुक्तिनाथ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं २ घमीमा शीतोष्ण बागवानी विकास केन्द्रको सेटलाईट फार्म स्थापना गरिएको छ । जलवायु परिवर्तनको असरका कारण माथिल्लो मुस्ताङमा धमाधम स्याउ लगायत अन्य फलफुलका खेतीहरू विस्तार हुन...

हर्मिचौर र अर्वेनीमा एक घर एक धाराको सपना अधुरै

तम्घास(गुल्मी) । गुल्मीमा करिब एक सय घरधुरी रहेको वस्तीका लागि एक घर एक धाराको सपना बसौँदेखि अधुरो बन्दै गएको छ  । गुल्मीको भौगोलिक रुपमा विकट रहेको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ हर्मिचौरको माथिल्लो वस्ती र वडा...

२५ वर्षपछि फरार अभियुक्त पक्राउ

कास्की । घरको पिढीमा बाँधेर घरेलु हतियार बन्चरो प्रहारबाट हत्या गरी फरार भएका २ अभियुक्तलाई गण्डकी प्रदेश प्रहरी कार्यालयले २५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–३ बस्ने ५० वर्षीय दुर्गानारायण बुढा र...

गलकोट नगरपालिका कृषि र पर्यटनमा आत्मनिर्भरता र समृद्धिको योजना सार्वजनिक

बागलुङ (गलकोट) । बागलुङ जिल्लाको गलकोट नगरपालिकाले नगरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने भएको छ । बिहीबार गलकोट नगरप्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिकामा आवश्यक कृषि उत्पादनहरु पालिका भित्रै उत्पादन गर्ने र आत्मनिर्भर बनाउने योजनासहित...

तरुण दल लमजुङ अधिवेशनमा खुकुरी प्रहार हुँदा वडाध्यक्षसहित चारजना घाइते

लमजुङ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला...

जेठ ४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड हुने

बागलुङ । बिभिन्न विधामा झण्डै एकसय विद्यार्थी छनोट गर्नेगरी बागलुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङले जेठ ४ र ५ गते प्रतियोगिता सञ्चालन गर्न लागेको हो । प्राविधिक...

मानव बेचबिखनमा संलग्न तीन जना पक्राउ

कास्की । कास्की प्रहरीले मानव बेचबिखनको आरोपमा पोखरामा ३ जनालाई पक्राउ गरेको छ । पोखराको सिर्जनाचोकमा रहेको मनिका रेस्टुरेन्टमा प्रहरीले छापा मारेर ५ महिलाको उद्धार गरी ३ जनालाई  पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट...

उत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरण

वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको छ । स्थानीय साहारा बाख्रापालन स्वावलम्वी महिला कृषक समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो । आर्थिक समृद्धिका लागि...

तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ

तनहुँ :- अवैध भरुवा बन्दुक राखेको आरोपमा तनहुँ प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको नेतृत्वमा खटिएको ग्रामीण गस्ती टोलीले देवघाट गाउँपालिका–४ मा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार ६१ वर्षीय...