मंसिर २९ गतेदेखि दोस्रो दोभान एवं प्रथम राजेन्द्र स्मृति कप हुने

दमौली/२३, मंसिर व्यास नगरपालिका–१ भादगाउँस्थित दोभान युवा क्लबको आयोजनामा दोस्रो दोभान एवं प्रथम राजेन्द्र स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । क्लबले बिहीबार पत्रकार सम्मेलन गरी यही मंसिर २९ गतेदेखि व्यास–३...

नेपालले अफ्रिकी राष्ट्र मौरिसससँग काठमाडौंमा दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपालको राष्ट्रिय पुरूष फुटबल टोलीले मौरिसससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। सन् २०२२ को  जनवरी २९ र फेब्रुअरी १ मा नेपालले काठमाडौंमा मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार फिफा वरीयतामा...

नेपालले लगातार दोस्रोपटक जित्यो सेन्ट्रल जोन महिला भलिबलको उपाधि

काठमाडौं । उज्वेकिस्तानमाथि सनसनी जित हासिल गर्दै नेपललाले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गेको छ । साविक विजेता समेत रहेको नेपालले मंगलबार भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको हो । ढाकामा...

प्रशिक्षक पुबुदु दशानायके नेपाल आइपुगे

१३ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायके नेपाल आएका छन् । हालै प्रशिक्षकमा नियुक्त भएका उनी मंगलबार नेपाल आएका हुन् । पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक...

यू-१९ एसिया कपमा नेपाल र कुवेत भिड्दै

युएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समय अनुसार बिहान ११:१५ बजेबाट खेल सुरु हुनेछ। नेपाल आज पहिलो जितको खोजीमा हुनेछ। समूह...

एन्फा कार्यसमिति बैठक पुस २२ मा बस्दै

अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको बैठक पुस २२ गते बस्ने भएको छ। कार्यसमितिका एक सदस्यका अनुसार महासचिव इन्द्रमान तुलाधरले बैठकका लागि सोमबार पत्र पठाएका छन्। यसअघि पुस १ मा तीन उपाध्यक्षसहित केन्द्रीय...

एसियन सिनियर भलिबल सेन्ट्रल जोनः नेपालले उपाधिका लागि उज्वेकिस्तासँग खेल्दै

नेपालले आज बंगलादेशमा जारी एसियन सिनियर भलिबल सेन्ट्रल जोनअन्तर्गत महिलातर्फको उपाधिका लागि  उज्वेकिस्तान खेल्दै छ। ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समय अनुसार मंगलबार बिहान ११:१५ बजेबाट खेल सुरू हुनेछ। साविक विजेतासमेत रहेको नेपालले जारी...

राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

मंसिर १४, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले नेपाल रग्वी संघका अध्यक्ष समेत रहेका टंकलाल घिसिङलाई नयाँ सदस्य...

प्रधानमन्त्रीको प्रश्न पारसलाई क्रिकेट किन छाड्नुभयो ?

साउन ३०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काबीच शनिबार भेटवार्ता भएको छ । खड्काले १९ साउनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेपछि प्रधानमन्त्री देउवाले टेलिफोनमा सम्वाद गर्नुका साथै...

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको लिएको पारस खड्काको घोषणा

साउन १९, काठमाडौं । नेपाली क्र्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिएका हुन् । ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर...