Home खेलकुद

खेलकुद

बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकालाई

सन्जिब दुलाल भक्तपुर । बागमती प्रदेशका १३ जिल्लाका १५ स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता–२०८१ मा सूर्यविनायक नगरपालिकाले पाँच स्वर्ण र एक रजत पदक जित्दै समग्र उपाधि हात पार्न सफल...

सूर्यविनायकमा बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता हुने

भक्तपुर — सूर्यविनायक नगरपालिकाको प्रायोजनमा सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा बागमती प्रदेश व्यापी कराँते प्रतियोगिता आयोजना गरिने भएको छ। कराँते खेलको विकास तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता जेठ ९ र १०...

जेठ ४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड हुने

बागलुङ । बिभिन्न विधामा झण्डै एकसय विद्यार्थी छनोट गर्नेगरी बागलुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङले जेठ ४ र ५ गते प्रतियोगिता सञ्चालन गर्न लागेको हो । प्राविधिक...

इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

काठमाडौँ । इटालीको इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सान सिरो रंगशालामा भएको दोस्रो लेगको रोमाञ्चक खेलमा इन्टरले स्पेनिस क्लब बार्सिलोनालाई ४–३ गोलले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको...

भक्तपुरमा जारी फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै 

सन्जिब दुलाल भक्तपुर । भक्तपुरमा पहिलो पटक हुन लागेको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगितामा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडल विजेता खेलाडी भिड्ने भएका छन् । नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा हुन...

भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुँदै 

सन्जिब दुलाल भक्तपुर । भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुने भएको छ । नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिले पत्रकार सम्मेलन गर्दै भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ...

नेपालले छैठौं एशियन सभात प्रतियोगितामा २२ पदक जित्यो

भारतको नयाँ दिल्लीस्थित तालकटोरा स्टेडियममा यही फेब्रुअरी ९ देखि १२ सम्म आयोजित छैठौं एशियन सभात प्रतियोगितामा नेपालका खेलाडीहरूले ४ स्वर्ण, ४ रजत र १४ कास्य गरी कुल २२ पदक जितेका छन्। प्रतियोगितामा नेपालसहित ईरान, उज़्बेकिस्तान,...

जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई 

सन्जिब दुलाल भक्तपुर । भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोले उचालेको छ । भक्तपुर जिल्ला सितोरियो कराते सङ्घको आयोजनामा भक्तपुर जिल्ला व्यापी प्रतियोगिताको ९ स्वर्ण ३ कांस्य र २ रजतका साथ नगदेश डोजोले...

पोखरामा थाई-बक्सिङ प्रतियोगिता: खेलकुद र पर्यटन प्रवर्द्धनको उद्देश्य

गण्डकी: शक-यान मुवाथाई क्लब पोखराको आयोजना र गण्डकी प्रदेश खेलकुद परिषद्को प्रवर्द्धनमा यही पुस १० देखि १२ गतेसम्म थाई-बक्सिङ प्रतियोगिता ‘कन्टेन्डर सिरिज-२’ हुने भएको छ। प्रतियोगिता पोखराको लेकसाइडस्थित बाराही घाट खेल मैदानमा आयोजना हुनेछ। व्यवसायिक...

यापी भैरवलाई चाँगुनारायण नगरपालिका कप फुटसल प्रतियोगिताको उपाधि

भक्तपुर । झाैखेलकाे यापी भैरव क्लबले प्रथम चाँगुनारायण नगरपालिका कप फुटसल प्रतियोगिताको उपाधि हासिल गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं. ३ झाैखेलकाे झाैखृल युवा क्लबले आयोजना गरेको नगर स्तरीय खुला फुटसल प्रतियोगितामा झाैखेलकै सो...