नो केबलकार पक्षको आन्दोलन जारी
ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो आन्दोलन जारी रहेको जनाएका छन्।
शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै पाथीभरामा निर्माण सुरु गरिएको केवलकार परियोजना खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षले जनाएको...
श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु
खोटाङ । खोटाङमा श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका श्रीमानको उपचारको क्रममा मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका –९ सल्ले माथिल्लो चिचिङ्गाका ५१ वर्षीय पाँचकर्ण राईको आफ्नै श्रीमतीको कुटाइबाट मृत्यु भएको हो ।
आफ्नै श्रीमानको हत्या...
नेतृत्व केवल सत्ताको कुर्सी होइन, जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री यादव
रङ्गेली (मोरङ) खानेपानीमन्त्री प्रदीप यादवले नेतृत्व केवल सत्ताको कुर्सी मात्र नभई नागरिकसँगको ईमानदार सम्बन्ध पनि भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको विकास आफुले गर्दै आएको बताउनु भएको छ ।
आज मोरङ जिल्लामा रहेको रङ्गेली दोस्रो...
कोशी प्रोजेक्ट शोकेसको उत्कृष्ट दश टीम छनौट
काठमाडौं । कोशी प्रोजेक्ट शो केस प्रतियोगितामा १० टीम फाइनल चरणमा छनौट भएका छन् । शनिबार राजधानीमा आयोजित छनौट चरणबाट १० वटा उत्कृष्ट प्रोजेक्ट फाइनल चरणमा पुगेका हुन् ।
फाइनल चरणमा पुग्नेहरुमा नेपाल इन्जिनियरिङ कलेजको...
खानेपानीकै लागि बस्ति सार्नु पर्ने अवस्थाको अन्त गर्छौँ : मन्त्री यादव
श्रीअन्तु, (ईलाम) : खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपाली नागरिकका घर घरमा धारा र धारामा सुरक्षित खानेपानी भन्ने दृढ सङ्कल्पका साथ अघि बढी रहेको बताउनु भएको छ ।
आज ईलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाको उद्घाटन गर्नु...
इलाममा बाबुको हत्या गर्ने छोरा–बुहारीसहित ६ जना पक्राउ
बिराटनगर । इलामको सूर्योदय नगरपालिका–११ सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मृतकका छोरा बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनराजका छोरा २९ वर्षीय छोरा एडवड राई, उनकी पत्नी...
नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित
विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको तेह्रौ अधिवेशनबाट शालिकग्राम कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडी कोइराला नेपाल निजामती संगठनका कार्यवाहक...
मर्निङवाकमा गएकी २ सन्तानकी आमामाथि सामुहिक वलात्कार, हातखुट्टा बाँधेको अवस्थामा बाँस झ्याङबाट उद्धार
विराटनगर — मोरङमा मर्निङवाकमा निस्किएकी २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। मंगलबार विहान विराटनगर महानगरपालिका नजिकैको कटहरी गाउँपालिका– २ मा उनीमाथि यो दुर्घटना भएको हो।
युवतीलाई बाँसको झ्याङमा लगेर हातखुट्टा बाँधी मुखमा पट्टी लगाएर सामूहिक...
भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
भोजपुर, समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल टेम्केडाँडामा रहेको टेम्केसिद्ध महादेव थान मन्दिरको जीर्णोद्धार गरिने भएको छ ।
कोसी प्रदेश सरकारसँगको सहकार्यमा जीर्णोद्धारको लागि सर्वेको काम सम्पन्न गरिएको...
मोरङको बुढीगंगामा धानखेतमा मानव कंकाल भेटियो
बिराटनगर । मोरङमा मानव कंकाल फेला परेको छ। मोरङको बुढीगंगा ५ स्थित धानखेतमा बिहीबार बिहान स्थानीयले काम गर्ने क्रममा मानव कंकाल फेला परेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीका प्रवक्ता तथा डीएसपी वेदप्रकाश जोशीले जानकारी...