भक्तपुरको बालकुमारी सहकारीलाई उत्कृष्ट सहकारी पुरस्कार
भक्तपुर । मध्यपुर थिमि–४, शंखधरचोकस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले "मध्यपुर थिमि नगर क्षेत्रको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०८१" प्रदान गरेको छ।
संघको हालै सम्पन्न साधारण...
डिजेल, पेट्रोलको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले मंगलबार सूचना प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा दुई रुपैयाँ बढाएको हो।
बढेको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुनेछ।
एलपी ग्यासको मूल्य भने हाल यथावत...
लेनाेभाेद्वारा नेपालमा पहिलोपटक सम्मेलन
काठमाडौं । सूचना प्रविधिकाे भरपर्दो नामकाे रूपमम स्थापित लेनाेभाेले नेपालमा पहिलोपटक सम्मेलन आयाेजना गरेकाे छ ।
नेपालीहरूका लागि सूचना प्रविधि विस्तार गरि अघि बढिरहेको साे आईटी कम्पनीले ` लेनाेभाे पार्टनर समिट नेपाल २०२४ काठमाडौंमा गरेकाे...
उखुको समर्थन मूल्य निर्धारण : प्रतिक्विन्टल २० रुपियाँले वृद्धि
काठमाडौँ । सरकारले उखुको समर्थन मूल्यमा २० रुपियाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल) ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपियाँले वृद्धि गरेको हो । जस अनुसार अब किसानले...
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता
काठमाडौँ । चार महिनामा २४२ उद्योग दर्ता भएका छन् भने करिब ४१ अर्ब बराबरको विदेशी लगानीको प्रस्ताव आएको छ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा स्वदेशी तथा विदेशी गरी २४२ वटा उद्योग दर्ता भएका...
स्वर्णलक्ष्मीका २४ जनाविरुद्ध प्रहरीमा नयाँ मुद्दा, रविलाई पनि अनुसन्धानमा तानिने
काठमाडौं । काठमाडौं महानगरपालिका १४ मा सञ्चालित स्वर्णलक्ष्मी बचत तथा तथा ऋण सहकारी संस्थाका नयाँ र पुराना गरी २४ सञ्चालक एवं व्यवस्थापकविरुद्ध प्रहरीमा जाहेरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसमेत...
आलु र प्याज खेती गर्ने कृषकलाई अनुदान
हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले आलु र प्याज खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । तरकारी उत्पादनको लागि अब्बल क्षेत्र मानिने मनहरीले आलु र प्याजको व्यावसायिक खेती गर्ने किसानलाई अनुदान दिने भएको हो ।
पालिकाले...
बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन
ढोरपाटन । बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न थालिएको हो ।
किसानले आलुखेतीतर्फ चासो देखाउन थालेपछि कृषि ज्ञान केन्द्रले लगानी गर्दै...
बदाम उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम
खोटाङ । पाँच मुरी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम दिने भएको छ । कृषकलाई बदाम उत्पादनमा अझै हौसला मिलोस् भनेर नगरपालिकाले उत्पादनमा आधारित प्रोत्साहन रकम दिन लागेको हो ।
उत्पादनको आधारमा प्रोत्साहन...
बालाखु गणेश साकोसको १७ औँ साधारण सभा सम्पन्न
भक्तपुर । बालाखु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को १७ औँ वार्षिक साधारण सभा भक्तपुर बैक्वेट इतापाखेमा सम्पन्न भयो । कार्यक्रमको जिल्ला सहकारी सङ्घ लि. अध्यक्ष ध्रुव बहादुर रायमाझीले पानसमा प्रज्वलित गरी उद्घाटन...




















