अमेरिकी सरकारी शटडाउन इतिहासकै सबैभन्दा लामो, हवाई सेवा र जनजीवनमा असर
काठमाडौं । अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी शटडाउन बुधबार पूरा भएको छ । यो शटडाउनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालको ३५ दिनको रेकर्ड तोडेको छ । कङ्ग्रेसले गत सेप्टेम्बर ३० सम्म बजेट पारित गर्न...
पाकिस्तानको चिनियाँ क्षेप्यास्त्रले भारतीय राफल खसालेसँगै फ्रान्सेली कम्पनीको सेयर घट्यो
काठमाडौँ । भारत र पाकिस्तानको युद्धले सिर्जना गरेको वातावरणले फ्रान्सको बहुचर्चित युद्ध विमान राफल निर्माता कम्पनीको सेयर ओरालो लागेको छ ।
विश्वको उत्कृष्ट मध्येको एक युद्ध विमानको परिचय बनाएको राफललाई प्रयोग गरेर भारतले पाकिस्तानी भूमिमा...
इजरायली आक्रमणमा गाजामा २९ प्यालेस्टिनीको ज्यान, सयौं घाइते
गाजा — गाजा क्षेत्रमा सोमबार इजरायलले सञ्चालन गरेको श्रृंखलाबद्ध हवाई आक्रमणमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन्, भने कैयौं व्यक्ति घाइते भएका छन्।
गाजा सहरको उत्तर अल–करामा क्षेत्रमा आवासीय भवनमाथि गरिएका तीव्र बमबारीपछि १५...
चीनमा १७ वटा अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्था स्थापना
बेइजिङ । चीन विज्ञान तथा प्रविधि सङ्घ (कास्ट) का अनुसार विगत तीन वर्षमा चीनमा १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू स्थापना भएका छन् ।
संस्थाहरूमा अन्तर्राष्ट्रिय हाइड्रोजन फ्युल सेल एसोसिएसन, विश्व रोबोट सङ्गठन, युवा वैज्ञानिकको विश्व...
दक्षिण कोरियामा चिनियाँ प्रविधि डीपसीक एआई डाउनलोड गर्न प्रतिबन्ध
दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ । गोपनीयताको चिन्ताका कारण दक्षिण कोरियाले डीपसीकको कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) च्याटबोटको नयाँ डाउनलोडमा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
देशको...
आफूहरूलाई बलात्कार गर्ने बुवालाई सुतिरहेकै बेला आगो लगाइदिएपछि
काठमाडौं । आफुहरुलाई बलात्कार गर्ने बाबुलाई सुतिरहेको अवस्थामा दुई दिदी बहिनीले आगो लगाई दिएका छन् ।
बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाई हत्या गरेको आरोपमा पाकिस्तानमा दुई किशोरी बहिनीलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको...
कामदारको अधिकार सम्बोधन गर्न कुवेतमा नयाँ कानुन
काठमाडौं । कुवेतले ६० वर्षभन्दा बढी समयदेखिको प्रणाली परिमार्जन गर्दै नयाँ विदेशी रेसिडेन्सी कानुन लागू गरेको छ । गत
२८ नोभेम्बरमा अमिरी डिक्रीद्वारा जारी नयाँ कानुनले अध्यागमन नीतिलाई आधुनिकीकरण, भिसा ट्रेडिङ तथा आप्रवासी कामदारको उपचारजस्ता...
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अन्त्येष्टि आज
नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आज अन्त्येष्टि गरिने भएको छ । उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि प्रधानमन्त्री निवासबाट कांग्रेस मुख्यालय ल्याइएको छ ।
डा। सिंहकी पत्नी गुरशरण कौर र छोरी दमन सिंहले...
पक्राउ परेकै दिन धरौटीमा छुटे भारतीय अभिनेता ‘अल्लु अर्जुन’
भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ परेको केही घण्टामै धरौटीमा रिहा भएका छन् । तेलंगानाको उच्च अदालतले उनलाई ५० हजार भारु जमानतमा रिहा गरेको हो ।
चलचित्रको विशेष प्रदर्शनका क्रममा उपस्थित भएका समय भएको भागदौडमा एक...
युक्रेनमा रुसी तनाव बढाएकोमा ब्लिन्केनद्वारा लाभरोभको कडा आलोचना
माल्टा। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार रुसका विदेशमन्त्री सर्गेई लाभरोभलाई ‘गलत सूचनाको सुनामी’ फैलाएको आरोप लगाउँदै युक्रेनमा युद्ध बढाउनका लागि मस्को जिम्मेवार रहेको बताउनुभएको छ ।
युरोपमा सुरक्षा र सहयोग सङ्गठन (ओएससिई) को वार्षिक मन्त्रिस्तरीय बैठकमा...




















