चाँगुनारायणले नगरपालिकाले सामुदायिक होमस्टेलाई सहयोग गर्ने
असार २४,
भक्तपुर । चाँगुनारायण नगरपालिकाले सामुदायिक होमस्टेलाई आवश्यक सहयोग गर्ने नगरप्रमुख सोम प्रसाद मिश्रले प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार चाँगुनारायण नगरपालिकाको वडा नम्बर ४ मा होमस्टे तालिमको समापन कार्यक्रममा मिश्रले भने यदि...
हत्या आरोपमा २ जना पक्राउ
असार २१,
काठमाडौं । एक युवकको हत्या गरेको आरोपमा काठमाडौंको चन्द्रागिरिबाट २ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–३ थानकोट बस्ने महोत्तरी जलेश्वर नगरपालिका २ घर भएका २० वर्षीय जितेन्द्र साहको चक्कु प्रहार गरी...
निर्देशक शिशिर राणा पक्राउ
असार २१,
काठमाडौं । कलाकार तथा निर्देशक शिशिरशमशेर जबरा (शिशिर राणा) पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको बिजुली बजारबाट पक्राउ गरेको हो । बैंकिङ कसुरमा राणालाई पक्राउ...
भारी वर्षा, सतर्कता अपनाउनौं
असार १९
काठमाडौ । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुको साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा...
हेटौंडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध
असार १९,
काठमाडौं । अविरल वर्षापछिको पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएको छ । बिहीबारदेखि लगातार परिरहेको वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा पहिरो खसेपछि हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएको हो ।...
भक्तपुरको सुडालमा बाबुले छोरीमाथी कूनियत राखेपछि…..
असार १९,
भक्तपुर । आफ्नै बाबुले १५ वर्षकी छोरीलाई कूनियत राखेको भन्दै प्रहरी उजुरी परेको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा डेरा गरि बस्दै आएका ३१ वर्षका पुरुषलाई प्रहरीले बाल यौन दुराचारको...
लगातार झरीः बाढी पहिरोबाट ३२ जनाको मृत्यु, २९ बेपत्ता
असार १८,
काठमाडौं । गत जेठ ३१ गतेदेखि असार १७ गतेको अवधिमा अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी ३२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । यो १९ दिनको...
पहिरोको कारण दुइ जनाको ज्यान गयो
असार १८,
सिन्धुली । सिन्धुलीमा बुधबार रातिदेखि आजसम्म निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण आएको बाढी र पहिरोका कारण केही मानवीय र धेरै भौतिक क्षति भएका छन्। बुधबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी...
फेरि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
असार १८,
काठमाडौं । पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा...