मुल्मी समाजसेवा पुरस्कार बंगलादेशकी सुल्तानालाई प्रदान

काठमाडौं । यसवर्षको रुद्रलालमुल्मीसमाजसेवा पुरस्कार बंगलादेशकीमानवअधिकार योद्धा तथामुक्तिआन्दोलनकी नेतृ सुल्तानाकमललाई दिइएको छ । छत्रलक्ष्मी–रुद्रलालमुल्मी प्रतिष्ठानद्वारा मंगलवार आयोजित सम्मान समारोहमा राष्ट्रिय मानवअधिकारकाअध्यक्षतपबहादुर मगरले सो पुरस्कार सुल्तानाकमललाई प्रदान गरेकाथिए । नेपालकाअग्रज समाजसेवीतथागान्धीप्रचारक मुल्मीले ७दशकभन्दा बढी समय सामाजिककार्यमाविताएकाथिए । प्रजातान्त्रिकआन्दोलनकाअगुवा...

उपत्यका कानुन व्यवसायी समाजको प्रथम साधारण सभा सम्पन्न, अध्यक्षमा वरिष्ठ अधिवक्ता गुराँगाई

काठमाडौँ । उपत्यका कानुन व्यवसायी समाजको साधारण सभा सम्पन्न भएको छ । उपत्यकामा नै जन्म लिई यही बसोबास गर्ने कानुन व्यवसायीहरूको साझा सङ्गठनका रूपमा उपत्यका कानुन व्यवसायी समाज गठन भएको हो । समाजको साधारण सभाबाट...

सांसद लामिछाने पक्राउ परेकाबारे प्रहरीद्वारा सभामुखलाई पत्राचार

काठमाडौँ — ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा प्रतिनिधिसभा सदस्य समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाबारे प्रहरीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी...

‘गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक लाग्दैन’

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने स्पष्ट गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै कोषले श्री पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति संरक्षण गर्नु सबैको कर्तव्य हुने बताउदै...

पुरुषमा भन्दा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम

काठमाडाैं ।  पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी हुने अध्ययनले देखाएको छ । महिलाहरुमा विभिन्न मनोसामाजिक कारणले गर्दा मानसिक स्वास्थ्य समस्याको जोखिम पुरुषको तुलनामा बढी रहेको अध्ययनहरुले देखाएको परोपकार प्रसुती तथा स्त्रीरोग अतालका...

पारिश्रमिक नपाएको भन्दै पशुपति कोटिहोमका मजदुरद्वारा प्रहरीमा उजुरी

गत साउनमा पशुपति मन्दिरपरिसरमा आयोजित कोटिहोमका मजदुरहरूले ज्याला नपाएको भन्दै प्रहरीमा उजुरी गरेका छन्। ३२ जना कामदारहरू उजुरी लिएर बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका हुन्। आफूहरूलाई एक महिना काम लगाएर जम्मा दुई हजार...

पुरानो बानेश्वरबाट जुवातास खेलिरहेका ९ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१० पुरानो बानेश्वरस्थित खोटाङ चिसापानी स्थायी घर भएका ४२ वर्षीय दिपक राईको मनसुन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट...

सुकुम्वासी बस्तीमा बाढी पसेपछि ६ जनालाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ। शुक्रबारदेखि लगातार परिरहेको वर्षाका  शनिवार दिउँसो काठमाडौँ महानगरपालिका -११  थापाथलीस्थित सुकुम्वासी बस्तीको  लक्ष्मी यादवको  घरमा बाढी पसेपछि  सशस्त्र प्रहरीले ६ जनालाई नजिकैको  सुरक्षित स्थानमा सारेको छ। बाढी छिरेकोमा उक्त  घरमा रहेका ६ जनालाई सशस्त्र...

काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ७० करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलले सोमबार उक्त बजेट प्रस्तुत गरेकी हुन् । काठमाडौं...

वीरगन्ज महानगरले ल्यायो २ अर्ब ८९ करोडको बजेट

वीरगन्ज ।  वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८९ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ। शनिबार आयोजित वीरगन्ज महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनमा उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८० र...