मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट रु १४ करोड २८ लाख १९ हजार छ सय ९० सङ्कलन गरेको...

२७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाद्वारा समुदायमा भूकम्पीय सुरक्षा सम्बन्धि अभिमुखिकरण 

दुवाकोट, चाँगुनारायण । २७ औ भूकम्प सुरक्षा दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाले वडास्तरिय विपद् व्यवस्थापन समितिको समन्वयमा नगरपालिकाका सबै वडाहरुमा भूकम्पीय सुरक्षा सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेकोछ । “भूकम्पले सिकाएको पाठ, बलियो संरचना र...

मध्यपुर थिमिमा दुई दशकदेखी रोक्का रहेको क्षेत्रमा घर नक्सा फुकुवा हुने

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले बस्ती विकास योजना सञ्चालन गरी विगत दुई दशक देखी रोक्का रहेको क्षेत्रमा घर निर्माण फुकुवा गर्दै जाने भएको छ । नगरपालिकाको सोमवार बसेको नगरसभाको ११ औं अधिवेशनले विभिन्न क्षेत्रमा...

“भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ”

१९९० साल माघ २ गते गएको भूकम्प र त्यसबाट भएको क्षतिलाई सम्झना गर्दै राष्ट्रियस्तरमा भूकम्प सुरक्षा दिवस मनाउदै आइरहेको कुरा सबैमा अवगतै छ । मिति २०८१ साल माघ २ गतेका दिन “भूकम्पले सिकाएको पाठ,...

बागमती प्रदेश स्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि ताथली धिमय् खललाई  

भक्तपुर । चाँगुनारायण नगरपालिकाको आयोजनामा भएको बागमती प्रदेश स्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि ताथली धिमे खलले जितेको छ । नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा प्रथम हुने ताथली धिमय् खललाई नगद रू. ५० हजार पुरस्कारसहित शिल्ड,...

जीर्ण गोठमा नगरपालिकाको वडा कार्यालय

रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा–१ को कार्यालय वडा अध्यक्षको गोठबाट सञ्चालन हुँदै आएको छ । बिगत अडाइ बर्षदेखि सो वडाका वडाध्यक्ष बिजयकुमार यादबको गोठबाट वडा कार्यालय सञ्चालन हुँदै आएको हो । यसअघिका वडाध्यक्ष...

सुरेन्द्र ढकाल प्रतिष्ठानद्वारा विपन्नलाई तीन सय कम्बल वितरण 

गढीमाई । सुरेन्द्र ढकाल प्रतिष्ठानले जाडोको समयमा विपन्न परिवारका लागी तीन सय कम्बल वितरण गरेका छन् । पतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले  एक कार्यक्रमका बिच उक्त कम्बल वितरण गरेका हुन ।  राष्ट्रिय मातृभूमि पाट्रि नेपालको...

अमेरिकी डलर देखाई ठगी गर्ने मिजार भक्तपुरको सल्लाघारीबाट पक्राउ 

भक्तपुर ।  अमेरिकी डलर देखाई ठगी गरेको अभियोगमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका–११ घर भई हाल भक्तपुर नगरपालिका–१ बस्ने ४७ वर्षीय सुजित मिजारलाई पक्राउ गरेको छ । मिजारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, भक्तपुर शाखा र पिसीसीबी...

बागमती प्रदेश स्तरिय धिम्य बाजा प्रतियोगिताको तयारी पुरा यी टिम भिड्दैछन् भोली

भक्तपुर । बागमती प्रदेश स्तरिय धिम्य बाजा प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर ९ ताथलीमा आयोजना हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएका हुन् । धिम्य...

रौतहटमा स्थानीय सरकार जनचाहना अनुसार काम गर्न असफल : महासचिव गिरी

प्रेमचन्द्र झा रौतहट । राष्ट्रिय मातृभूमि पार्टी नेपालका केन्द्रीय महासचिव गोविन्द गिरीले स्थानीय सरकार स्थानीय जनताको जनचाहना अनुसार काम गर्न असफल भएको दाबी गरेका छन । गढिमाई नगरपालिका वडा नम्बर ८ बरियारपुरमा आयोजित पार्टी प्रवेस कार्यक्रमलाई...