चाँगुनारायण–८ सुडालमा प्रहरी प्रभागअगाडि धमाधम जग्गा प्लटिङ, अनुगमनपछि पनि रोकिएन काम
चाँगुनारायण नगरपालिका वडा नं. ८, सुडालमा प्रहरी प्रभागकै अगाडि धमाधम जग्गा प्लटिङ भइरहेको छ। स्थानीय बासिन्दा र आसपासका क्षेत्रका मानिसहरूले सेटिङ (सहमति) मार्फत प्लटिङ कार्य भइरहे पनि प्रशासनिक नियन्त्रण नहुँदा रोकथाम नहुने समस्या औंल्याएका...
पनौतीमा १४२१ वर्ष पुरानो ‘हिले जात्रा’ सुरु, तीन रथको जुधाइ मुख्य आकर्षण
काभ्रे, काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं सांस्कृतिक सहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि भव्य रूपमा सुरु भएको छ। जेठ २७ गते साँझबाट औपचारिक रूपमा सुरु भएको यो जात्रा २८ गतेसम्म...
विश्व वातावरण दिवसको अवसरमा “Youth in Climate Entrepreneurship” परियोजना सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न
भक्तपुर — विश्व वातावरण दिवसको अवसरमा आज नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखामा Youth in Climate Entrepreneurship Project सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
डेनिस रेडक्रसको सहयोगमा सञ्चालित उक्त परियोजनाको उद्देश्य जलवायु परिवर्तनको प्रभावप्रति...
गुण्डुमा सुधीर बस्नेतको प्लटिङले धोबीखोला पुरिँदा डुबानको जोखिम बढ्यो, स्थानीय त्रसित
भक्तपुर, गुण्डु — घरजग्गा व्यवसायी सुधीर बस्नेतद्वारा भक्तपुरको गुण्डु क्षेत्रमा गरिएको प्लटिङका कारण धोबीखोला माटोले पुरिँदा डुबानको गम्भीर जोखिम सिर्जना भएको छ। झण्डै ३ सय रोपनी भिरालो जमिनमा गरिएको प्लटिङले वर्षा लागेपछि माटो बगाएर...
मनोहरा विद्यालयका विद्यार्थी नयाँ पोशाक पाउँदा उत्साहित
भक्तपुर, चाँगुनारायण – चाँगुनारायण नगरपालिका वडा नं. १ स्थित वेसीको मनोहरा आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई नयाँ विद्यालय पोशाक वितरण गरिएको छ। नयाँ पोशाक पाएपछि विद्यार्थीहरू उत्साहित भएका छन्।
उक्त पोशाक जर्मनमा रहेका एक सहयोगी दम्पत्तीको...
नेपाल तरुण दल चाँगुनारायण नगरपालिका वडा नं. ८ मा वडा अधिवेशन सम्पन्न, प्रमोद पाण्डे...
चाँगुनारायण, भक्तपुर — नेपाल तरुण दल चाँगुनारायण नगरपालिका वडा नं. ८ को वडा अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रुपमा प्रमोद पाण्डेलाई वडा अध्यक्षमा चयन गरेको छ।
वडा अधिवेशनबाट अन्य पदाधिकारी, प्रतिनिधि तथा...
स्कुटर चोरी गरेको अभियोगमा ९ जना पक्राउ
भक्तपुर,
प्रहरीले मध्यपुर थिमिको विभिन्न स्थानबाट स्कुटर चोरी गरेको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ओखलढुङ्गा घर भई हाल काठमाण्डौ गोकर्णेश्वर नगरपालिका–५ बस्ने १९ वर्षिय अबिन श्रेष्ठ, मकवानपुर घर भई गोकर्णेश्वर नगरपालिका–९ बस्ने...
अनुमतिबिना प्लटिङ, सामुदायिक वनमा पहिरोको जोखिम
भक्तपुर — भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित काक्रेबारीमा अनुमति बिना गरिएको प्लटिङका कारण सामुदायिक वन क्षेत्र मिचिँदै गएको पाइएको छ। अवैध प्लटिङले वन क्षेत्र भित्रै डोजर चलाइएकाले पहिरोको जोखिम समेत बढेको छ।
प्रमुख जिल्ला अधिकारी गोपाल...
बाबुको आक्रमणमा घाइते भएका दुई जना बालबालिकाको मृत्यु
काठमाडौँ । चितवनको भरतपुरमा बुवाको आक्रमणबाट घाइते भएका दुई जना बालबालिकाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२५ स्थित किसान चोकमा बस्दै आएका ४२ वर्षीय लीला गिरीले धारिलो हतियार प्रहार गरेर दाजुको छोरा र आफ्नी...
पनौतीका प्रजातन्त्र सेनानी प्रेमलाल महाजुको ९२ वर्षको उमेरमा निधन
पनौती — नेपाली कांग्रेस पनौती नगरका संस्थापक सभापति तथा अग्रज नेता प्रजातन्त्र सेनानी प्रेमलाल महाजुको ९२ वर्षको उमेरमा निधन भएको छ।
स्व. महाजु लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहनुका साथै प्रजातन्त्र स्थापनाका क्रममा महत्वपूर्ण योगदान...