ताप्लेजुङको तेम्बा बजारमा आगलागी : एक करोड १८ लाखभन्दा बढि क्षति
फुङलिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको तेम्बा बजारमा आगलागी हुँदा एक करोडभन्दा बढिको क्षति भएको छ । मङ्गलबार मध्यराति बजारका चार वटा घरमा आगलागी भएर पूर्ण रुपमा नष्ट हुँदा एक करोड १८ लाख रुपियाँभन्दा बढिको क्षति...
पालमुनि रात कटाउँदै सुत्केरी र गर्भवती
इलाम। गत असोज १८ गते राति निदाइरहेकी गायत्री शिवाले बाहिरको होहल्ला सुनेपछि आफ्नी पाँचमहिने छोरी च्याप्न मात्र भ्याउनुभयो । निद्राबाट ब्युँझिँदा खोलाले आफू बसेको घर आधा बगाइसकेको थियो । घर छाडेर बाहिर निस्कँदा चट्याङ, हावाहुरी र मुसलधारे...
इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु, अझै केही बेपत्ता
विराटनगर। अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर र घर बगाएर इलाममा १८ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या १८ पुगेको हो । अझै केही बेपत्ता रहेको कोशी प्रदेश प्रहरीले...
कोशी अस्पतालका तीन कर्मचारी बर्खास्त
विराटनगर । कोशी अस्पताल विराटनगरमा कार्यरत तीनजना कर्मचारीलाई अस्पताल प्रशासनले सेवाबाट हटाएको छ ।
अस्पतालको फार्मेसीमा कार्यरत दुईजना र स्वास्थ्य बिमा शाखामा कार्यरत एकजना गरी तीनजना कर्मचारीलाई अस्पतालले बर्खास्त गरेको हो । फार्मेसीमार्फत स्वास्थ्य बिमा...
ताप्लेजुङको मैवाखोलाद्वारा दलित समुदायलाई ११ लाख बढीको सामग्री वितरण
फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायलाई ११ लाख ६४ हजार रुपियाँको सामग्री वितरण गरेको छ । गाउँपालिकाले उक्त रकम बराबरको विभिन्न सामग्री सहित उन्नत जातका पशुचौपाया वितरण गरेको हो ।
दलित सशक्तीकरणका लागि अध्यक्ष कोष...
ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते, १ को अवस्था गम्भीर
ताप्लेजुङमा गएराति पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजना घाइते भएका छन्।
सिदिङबा गाउँपालिकाको वडा नम्बर- ३ खिर्लाबोटेमा गएराति करिब १ बजेतिर पहिरोले स्थानीय हस्तबहादुर कटुवालको घर पुरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
घटनामा कटुवालकी श्रीमती...
कटहरी गाउँपालिकाको आन्तरिक स्रोत नौ करोड ८० लाख
उर्लाबारी । मोरङको कटहरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५८ करोड ९१ लाख ४४ हजार पाँच सय रुपियाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने...
काँकरभिट्टामा नक्कली नोटसहित एक जना पक्राउ
झापा । यहाँस्थित मेचीनगर नगरपालिका ६ काँकडभिट्टाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा तेह्रथुम जिल्ला ओयाक्जुङ गाउँपालिका ५ घर भई हाल...
विपद् उद्धार अभ्यासका क्रममा दुई गोताखोर बेपत्ता
विराटनगर । विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका २ जना गोताखोर सप्तकोशी नदीमा बेपत्ता भएका छन् । अभ्यासका क्रममा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका...
वर्षाका कारण धरान- धनकुटा सडक अवरुद्ध
विराटनगर । वर्षाका कारण धरान- धनकुटाका सडक अवरुद्ध बनेको छ ।
वर्षासँगै आएको बाढी र पहिरोका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा सडक कटान भएको छ । सडक कटान भएसँगै लोकमार्गका दुई स्थानमा सडक पूर्ण रूपमा...




















