लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय September 14, 2020 47 Share FacebookTwitterPinterestWhatsApp काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । यातायात व्यवसायीहरुले भने असोज १ गते बाट सार्वजनिक यातायात सञ्चालन गर्ने बताउँदै आएका छन् ।