वीरगञ्जमा न्यायाधीशमाथि मोसो प्रहार
वीरगञ्ज — उच्च अदालत वीरगञ्जको अस्थायी इजलासका न्यायाधीश खुसीराम थारुमाथि अदालत परिसरमै मोसो छ्यापिएको छ।
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरूको समूहले इजलासभित्रै पसेर न्यायाधीश थारुमाथि दुर्व्यवहार गर्दै कालो मोसो छ्यापेको प्रहरी स्रोतले जनाएको छ। प्रदर्शनकारीहरूले...
मधेश प्रदेश सभासद दिपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरुद्ध ६ करोड ७९ लाखभन्दा बढी भ्रष्टाचार मुद्दा...
काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य दिपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरुद्ध धनुषा जिल्लाको औरही गाउँपालिका वडा नं. २ मा १५ शैय्याको अस्पताल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका...
साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिका भित्रमा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाहरूको टेण्डर आह्वान गरिने बताउनु भएको छ ।
आज खानेपानी मन्त्रालय सिंहदरवारमा वीरगञ्जको खानेपानी तथा ढलको समस्या समाधान गर्न आयोजित...
पानद्वारा महोत्तरी गाउँपालिकालाई उत्कृष्ट पालिका सम्मान
महोत्तरी । मधेश प्रदेशको महोत्तरी जिल्लाअन्तर्गतका महोत्तरी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रिन्सिपल एसोसिएशन अफ नेपाल (पान)ले पुरस्कारसहित सम्मान गरेको छ ।
तराई–मधेश लोकतान्त्रिक पार्टीको तर्फबाट महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप कुमार पाण्डेयलाई शिक्षा...
सर्लाहीको हरिवन नगरपालिकाद्वारा कोदो र कुर्थी उत्पादन गर्ने किसानलाई अनुदान
सर्लाही — सर्लाहीको हरिवन नगरपालिकाले लोपोन्मुख तथा रैथाने बाली संरक्षण, संवर्धन र उपयोगका लागि कोदो र कुर्थी (गहत) उत्पादन गर्ने किसानहरूलाई पहिलोपटक अनुदान प्रदान गरेको छ।
नगरपालिकाको कृषि शाखाका अनुसार नगर कार्यपालिकाको निर्णयअनुसार कोदो, आलस, कुर्थी...
जन्मकैद सजायका फरार व्यक्ति २३ वर्षपछि पक्राउ
कपिलवस्तु : कर्तव्य ज्यान मुद्दामा परी जन्मकैद सजाय तोकिएका एक जना फरार व्यक्तिलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ। शिवराज नगरपालिका–६ का ६१ वर्षीय सुकई पासीलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको हो।
पक्राउ परेका पासीले २०५४...
मेलापश्चात गढीमाईमा सरसफाई
बारा । पञ्चवर्षीय गढीमाई मेलामा सरसफाई आयोजना गरिएको छ । बाराको महागढीमाई नगरपालिकालाई वडा नम्बर १ बरियारपुर स्थित गढीमाई मन्दिरमा पञ्चवर्षीय मेला पश्चात सरसफाई गरिएको हो ।
नगर प्रमुख उपेन्द्र प्रसाद यादवको नेतृत्वमा विश्व प्रसिद्ध...
मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानोकपडा वितरण
सुनसरी । मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा...
जीर्ण गोठमा नगरपालिकाको वडा कार्यालय
रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा–१ को कार्यालय वडा अध्यक्षको गोठबाट सञ्चालन हुँदै आएको छ । बिगत अडाइ बर्षदेखि सो वडाका वडाध्यक्ष बिजयकुमार यादबको गोठबाट वडा कार्यालय सञ्चालन हुँदै आएको हो ।
यसअघिका वडाध्यक्ष...
सुरेन्द्र ढकाल प्रतिष्ठानद्वारा विपन्नलाई तीन सय कम्बल वितरण
गढीमाई । सुरेन्द्र ढकाल प्रतिष्ठानले जाडोको समयमा विपन्न परिवारका लागी तीन सय कम्बल वितरण गरेका छन् । पतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले एक कार्यक्रमका बिच उक्त कम्बल वितरण गरेका हुन । राष्ट्रिय मातृभूमि पाट्रि नेपालको...