सिरहा कारागारमा झडप, १३ कैदीबन्दी घाइते
सिरहा । सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा १३ जना घाइते भएका छन् । कारागारभित्र आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा विवाद चर्किएपछि झडप भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना...
लमजुङ मालपोत प्रमुखले मन्त्रीको जागिर खाए, भक्तपुरका मालपोत प्रमुख अख्तियारको रंगेहात
काठमाडौं। लमजुङका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीका कारण संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको जागिर गएको छ। अधिकारीलाई कास्की मालपोतमा ल्याउन घूस ‘डिल’ गरेका कारण सामान्य प्रशासनमन्त्री गुप्ता राजीनामा दिए बाध्य भए। सामान्य...
ताप्लेजुङको मैवाखोलाद्वारा दलित समुदायलाई ११ लाख बढीको सामग्री वितरण
फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायलाई ११ लाख ६४ हजार रुपियाँको सामग्री वितरण गरेको छ । गाउँपालिकाले उक्त रकम बराबरको विभिन्न सामग्री सहित उन्नत जातका पशुचौपाया वितरण गरेको हो ।
दलित सशक्तीकरणका लागि अध्यक्ष कोष...
२५ वर्षपछि फरार अभियुक्त पक्राउ
कास्की । घरको पिढीमा बाँधेर घरेलु हतियार बन्चरो प्रहारबाट हत्या गरी फरार भएका २ अभियुक्तलाई गण्डकी प्रदेश प्रहरी कार्यालयले २५ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–३ बस्ने ५० वर्षीय दुर्गानारायण बुढा र...
तीन लाख घुस सहित वडाध्यक्ष पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख घुस रकम सहित रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष जनार्दन यादवलाई पक्राउ गरेको छ ।
योजनाहरूको निर्माण कार्य सम्पन्न पश्चात् भुक्तानी सिफारिस गर्ने प्रयोजनार्थ...
ब्लु डायमन्डको ‘दादागिरी’विरुद्ध यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको बृहत् भेला : “अब सहेर बस्दैनौँ”
काठमाडौं — सन् २००१ मा संविधान सभाका पूर्व सदस्य सुनिल बाबु पन्तले समुदायको पहिचान, अधिकार र सुरक्षा सुनिश्चित गर्न भनेर स्थापना गरेको निल हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) आज सीमित स्वार्थी समूहको कब्जामा परेको...
बाल अदालत भक्तपुरको वेवसाइट अझै बनेन, सेवाग्राही हैरान
भक्तपुर । बालबालिका सम्बन्धी मुद्दाको सुनुवाइका लागि स्थापना गरिएको बाल अदालत भक्तपुरमा अहिलेसम्म आधिकारिक वेवसाइट निर्माण नहुँदा सेवाग्राही तथा कानुन व्यवसायीहरू हैरान भएका छन्।
बाल अदालत भक्तपुरमा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका बालबालिकासँग सम्बन्धित मुद्दाहरू...
बनेपा–नाला–ताथली सडक पुनः अवरुद्ध, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काभ्रे — अरनिको राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको बनेपा–नाला–ताथली सडक पुनः पूर्णरूपमा अवरुद्ध भएको छ। शुक्रबारको वर्षाले भासिएको पुलमा अस्थायी रूपमा राखिएको ह्युम पाइप लाइनमाथिको बेस भाग आइतवार साँझको बाढीले बगाएपछि सडक...
चाँगुनारायणमा मनोवैज्ञानिक प्राथमिक उपचार तालिम सुरु
भक्तपुर — चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारी तथा स्विस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित ‘स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना’ अन्तर्गत तीन दिने मनोवैज्ञानिक प्राथमिक उपचार तालिम आजदेखि सुरु भएको छ।
तालिममा...
जन्म दिनको अवसरमा रविन्स लामाद्वारा क्यान्सर अस्पतालका बिरामीलाई खाना वितरण
भक्तपुर । जन्म दिनको अवसरमा रमाइलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्को गरी बिस्तारै अन्त्य हुँदै जान थालेको छ ।
फजुल खर्च भन्दा गरिब असहाय र बिरामीलाई सानो भए पनि रकमबाट सहयोग गर्नु...