म्याग्दीका विद्यालयमा दिवा खाजा कोदोको दुनोट
म्याग्दी । म्याग्दीका विद्यालयमा रैथाने बालीका परिकार बनाएर दिवा खाजामा प्रयोग गर्न थालिएको छ । स्वास्थ्य, सरसफाइ, रैथाने बालीको संरक्षण र प्रवर्धनका लागि विद्यालयका चमेनागृहमा स्थानीय खाद्यान्नको परिकार तयार पार्न थालिएको हो ।
चाउचाउ, बिस्कुटलगायत...
विद्यालयले शिक्षाको साथै परम्परागत सीप, टपरी बुन्न सिक्दै विद्यार्थी
तनहुँ । लोपोन्मुख नेपाली परम्परागत सीप र संस्कृतिको संरक्षणमा तनहुँले एक विद्यालयले विद्यार्थीले चासो दिन थालेका छन् । चासो राख्नेमा व्यास नगरपालिका–१० बैरेनी, कुमालटारी स्थित चण्डीदेवी राष्ट्रिय माध्यमिकमा अध्ययनरत विद्यार्थी रहेका छन् । विद्यालयले...
अछामका जनप्रतिनिधि पूर्वी रुकुममा
मङ्गलसेन । विद्यालयमा आधारित दिवा खाजालाई प्रभावकारी बनाउने उपाय सिकाइका लागि अछाम जिल्लाका जनप्रतिनिधि र कर्मचारीको टोली पूर्वी रुकुम पुगेको छ । स्थानीय उत्पादित खाद्यान्नमा आधारित दिवा खाजाको निरन्तरता र असल अभ्यास सिकाइका लागि स्थानीय तहका प्रमुख,...
वर्षायाममा उपत्यकाभरी मेलम्ची पानी नआउने
काठमाडौं । यस वर्ष पनि वर्षायाममा मेलम्ची पानी काठमाडौँ उपत्यका नआउने भएको छ । बाँध क्षेत्रमा बाढी रोक्ने पूर्वाधार तयार नभएकाले यस पटकको वर्षायाममा पनि मेलम्चीको पानी उपत्यका नआउने निश्चित भएको हो ।
मेलम्ची खानेपानी विकास...
साकाधावा र बुद्ध जयन्तीको अवसरमा विदेशी सहित २२३ जनाले गरे रक्तदान
काठमाडौँ । साकाधावा र बुद्ध जयन्तीको अवसरमा आयोजित रक्तदानमा विदेशी नागरिक सहित २२३ जनाले रक्तदान गरेका छन् । खुड्किलो नेपालको आयोजनामा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थित बौद्ध स्तुपामा आयोजित रक्तदानका क्रममा विदेशी नागरिक...
कृतिसरा बुद्धिचालको राष्ट्रिय प्रतियोगितामा छनोट
भक्तपुर
कृतिसरा अधिकारी एक खेल अगावै बुद्धिचालको राष्ट्रिय प्रतियोगितामा छनोट भएको छ । भक्तपुरको सूर्यविनायकमा जारी राष्ट्रिय बुद्धिचाल बि छनौट प्रतियोगितामा महिलातर्फको ७ चरणको खेल मध्ये छैंटौं चरणको समाप्तीमा ५ जित र एक बराबरी खेल्दै...
विदेशी नागरिक सहित १२० जनाले गरे रक्तदान
जेठ ७
काठमाडौं । विदेशी नागरिक सहित १२० जनाले रक्तदान गरेका छन । खुडकिलो नेपालको आयोजनामा भएको भएको रक्तदानका क्रममा विदेशी नागरिक सहित १२० जनाले रक्तदान गरेका हुन् । खुडकिलो नेपालको सहकार्यमा बौद्द नाथ क्षेत्र...
ख्वप मिनिबस सेवा समितिको कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर
भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले गरेको साधारणसभा तथा निर्वाचन उच्च अदालत पाटनले समेत बदर गरिदिएको छ । ख्वप भक्तपुर मिनिवस सेवा समिति प्रा.लि.को मिति २०७९ । १०। २३ गते भएको संचालक...
बाँकेको कोहलपुरमा गोली चल्यो, लागु औषध कारोबारी पक्राउ
काठमाडौँ । बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो।
काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने...
बागमती प्रदेशको बजेट सिलिङ ११ प्रतिशत कटौती
मकवानपुर । आर्थिक मन्दीका कारण बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटको आकार घट्ने भएको छ । आर्थिक सङ्कटका कारण सरकारको आयस्रोतमा सङ्कुचन आएसँगै आर्थिक वर्षको बजेटको आकार पनि घट्ने भएको हो ।
प्रदेश सरकारको...




















