कोशी प्रदेश : कांग्रेसमा चरम विवाद, २९ सांसदमध्ये २७ जना मन्त्रीको दौडमा
विराटनगर । कोशी प्रदेश सरकारमा सहभागिताको लागि खुट्टा उचालेर बसेको नेपाली कांग्रेसले आफ्नै गुटगत विवादका कारण मन्त्रीको नाम छनोट गर्न सकेको छैन ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको विषयमा निर्णय गर्न सोमबार बिहान महाराजगञ्जमा...
बासी खानेकुरा बिक्री गर्ने धादिङको होटेललाई दुई लाख जरिवाना
धादिङ । होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई रु दुई लाख जरिवाना गराइएको छ । खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना...
मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो
म्याग्दी । मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराविद् सञ्जय था श्रेष्ठ र शङ्कर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पारेका नेपाल पन्छीविद् सङ्घले जनाएको छ ।
नेपाल...
बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर...
एसइई पुनर्योगमा साढे चार प्रतिशतको नतिजा परिवर्तन
भक्तपुर । माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजामा चित्त नबुझेर पुनर्योग गर्नेमध्ये ४।६ प्रतिशत परीक्षार्थीको नतिजा परिवर्तन भएको छ तर पुनर्योगका लागि निवेदन दिएका परीक्षार्थीमध्ये केही नतिजा सार्वजनिक गर्न बाँकी नै छ ।
बोर्डका अनुसार...
कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो
ताप्लेजुङ । जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत वर्ष आर्थिक वर्ष २०८०/ ८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारिदिएको थियो । कञ्चनजङ्घा संरक्षण...
साउन १५ खिर खाएर मनाइँदै
काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।
साउने झरी...
कोन्ज्योसोममा सामाजिक सुरक्षा भत्ता रकम वितरण
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको चौथो त्रैमासिक किस्ता रकम लाभग्राहीहरुलाई वितरण गरेको छ । चौथो किस्ताको भत्ता प्राप्त गर्ने मध्ये ८९ जना लाभग्राहीलाई गाउँपालिकाले मंगलबार भत्ता वितरण गरेको हो ।
वडा नं.१ कार्यालय...
चामल र दलहनको मूल्यवृद्धि
काठमाडौँ। पछिल्ला एक महिनाको बिचमा चामल र दलहनको भाउ महँगो भएको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनामा चामल प्रतिबोरामा १५० रुपियाँसम्म र दलहन प्रतिकेजीमा ९० रुपियाँसम्म महँगो भएको हो ।
भारत...
अवसर खाेज्न सहर पस्दै ढोरपाटनका तिब्बती शरणार्थी
ढोरपाटन (बागलुङ) । काठका फल्याकले छाइएका, ढुङ्गा र माटोले बनाइएका पर्खाल, हेर्दा निकै आकर्षक देखिन्छन् यहाँका घर । वरपर कपडाका झण्डा फरफराइरहेका छन् । यी दृश्य हेर्न यहाँ पुग्ने जोकोही एकपटक टक्क रोकिन्छन् र...




















