बाडी पीडित घाइतेको अवस्था बुझन भक्तपुर अस्पतालमा बागमतीका मुख्यमन्त्री
भक्तपुर । भक्तपुर अस्पतालको अनुगमनमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा आउनुभएको छ ।
गत शुक्रवार र शनिवार परेको अविरल वर्षाका कारण भएको क्षति र त्यसमा परि घाइते भएका बिरामीको अवस्था बुझनका लागि मुख्यमन्त्री लामाका...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटाएको हो।
निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेल/मट्टितेलमा दुई-दुई रुपैयाँ घटाएको हो। त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ ६ रुपैयाँ...
सामुदायिक केन्द्रको अध्यक्षमा लामिछाने निर्वाचित
काठमाडौँ– भूमि र कृषि अधिकारको क्षेत्रमा लामो समयदेखि कार्यरत सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको अध्यक्षमा उमा अर्याल लामिछाने निर्वाचित भएकी छन् ।
केन्द्रको २९औँ वार्षिक साधारण सभाले लामिछानेको अध्यक्षतामा चुनेको ७ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष हरिप्रसाद पुडासैनी,...
मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सपलान्ट सेन्टरमा नर्सका कारण सबै हैरान
काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सपलान्टसेन्टरमा एक नर्सले ताण्डव मच्चाउने गरेको खुल्न आएको छ । अस्पतालमा कार्यरत करारकी नर्स मोनिका कोइरालाले अस्पतालमा काम भन्दा बढी ताण्डव गर्ने गरेकी हुन् ।
करारमा कार्यरत कोइरालाले अस्पतालका...
भक्तपुरमा पहिरोले गर्भवती महिला सहित ५ जनाको मृत्यु, १ जना घाईते, ४१ जनाको उद्धार
भक्तपुर।
दुई दिनदेखी परेको अविरल वर्षाले भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलाँसेमा र वडा नं. ८ को नैचालमा पहिरो जाँदा ५ जनाको मृत्यु भएको हो ।
पलाँसेस्थित मगरगाउँमा पहिरोले जस्ताको टहरा...
अपराध न्युनिकरणमा खेलकुदले सहयोग गर्छ : प्रहरी उपरीक्षक थापा
असोज । पोखरा नदिपुरको छन्त्याल समाजघरमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल आज सम्पन्न भएको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसद्वारा संयुक्त आयोजित...
स्थानीय तह उपनिर्वाचन : मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता (कार्यतालिकासहित)
काठमाडौँ। मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। उक्त कार्यक्रम अनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने प्रवक्ता...
पोखरामा १३ वर्षीय बालकको डेङ्गुबाट मृत्यु, प्रदेशमा १० हजार सङ्क्रमित
लेखनाथ। पोखरा महानगरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। सङ्क्रमित बढेसँगै महानगरमा यसबाट पाँच जनाको मृत्यु भइसकेको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा बिहीबार १३ वर्षीय बालकको मृत्यु भएको हो।
तनहुँ र म्याग्दीका एक/एक जनाको...
शुक्रबार र शनिबार रात्रिबस नचलाउन आग्रह
काठमाडौँ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।
हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा...
कांग्रेसकाे प्राकृतिक स्रोत विभागमा सदस्य मनोनित, भक्तपुरबाट महेश श्रेष्ठ
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित गरेका छन् ।
तारामान गुरुङ प्रमुख रहेको उक्त विभागमा सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम...



















