भारी वर्षा, सतर्कता अपनाउनौं

असार १९ काठमाडौ । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुको साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा...

हेटौंडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध

असार १९, काठमाडौं । अविरल वर्षापछिको पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएको छ । बिहीबारदेखि लगातार परिरहेको वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा पहिरो खसेपछि हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग अवरुद्ध भएको हो ।...

भक्तपुरको सुडालमा बाबुले छोरीमाथी कूनियत राखेपछि…..

असार १९, भक्तपुर । आफ्नै बाबुले १५ वर्षकी छोरीलाई कूनियत राखेको भन्दै प्रहरी उजुरी परेको छ । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा डेरा गरि बस्दै आएका ३१ वर्षका पुरुषलाई प्रहरीले बाल यौन दुराचारको...

लगातार झरीः बाढी पहिरोबाट ३२ जनाको मृत्यु, २९ बेपत्ता

असार १८, काठमाडौं । गत जेठ ३१ गतेदेखि असार १७ गतेको अवधिमा अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी ३२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । यो १९ दिनको...

पहिरोको कारण दुइ जनाको ज्यान गयो

असार १८, सिन्धुली । सिन्धुलीमा बुधबार रातिदेखि आजसम्म निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण आएको बाढी र पहिरोका कारण केही मानवीय र धेरै भौतिक क्षति भएका छन्। बुधबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी...

फेरि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

असार १८, काठमाडौं । पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा...