राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ । स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालले जनाएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.रत्न मणि गजुरेल विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको उपचार भइरहेको...

महावीर पुन पनि मन्त्री बन्दै

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा महावीर पुन पनि रहने भएका छन्। प्रधानमन्त्री कार्कीले छलफल गरेपछि पुन मन्त्री बन्न तयार भएका हुन्। पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउन लागिएको हो। तर अहिले शिक्षा पनि विज्ञान तथा प्रविधि मन्त्रालयसँगै...

इन्द्रजात्रा विधिवत् सुरु

काठमाडौँ । इन्द्रजात्रा (येँया) बिहीबारबाट विधिवत् रूपमा सुरु भएको छ । आज बिहान १०ः३१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) पश्चात् विधिवत् रूपमा इन्द्रजात्रा सुरु भएको मानिन्छ । आठ दिनसम्म चल्ने जात्राको पहिलो दिन पुलुकिसी, लाखे, सवःभकु...

१२ वर्षीया बालिकालाई लखेटेर पालैपालो बलात्कार, २ पक्राउ

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा साउन २२ गते साँझ तिजको नाँच हेर्न गएकी बालिका बलात्कारमा परेकी छिन्। गाउँका दुई युवकले लखेटीलखेटी बालिकालाई बलात्कार गरेकाे घटना सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक तथा सूचना अधिकारी...

ठमेल सञ्चयकोबाट सुरु हुँदै इन्द्रेणी गाईजात्रा र्‍याली

काठमाडौं - “राजनीतिक सहभागिता हाम्रो अधिकार” भन्ने नारासहित आइतबार दिउँसो १२ः३० बजे काठमाडौँको सञ्चयकोष भवन, ठमेलबाट इन्द्रेणी गाईजात्रा र्‍याली सुरु हुँदैछ। र्‍यालीमा सहभागी हुन आयोजकहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सबैलाई आह्वान गरेका छन्। यस वर्षको...

कोहलपुर नगरपालिकाद्वारा २७७ वटा मुद्दा फर्छ्यौट

नेपालगन्ज। बाँकेको कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा २७७ वटा मुद्दा फर्छ्यौट गरेको छ ।नगरपालिकामा ३८० वटा मुद्दा परेकोमा २७७ वटा मुद्दा मेलमिलापका माध्यमबाट फर्छ्यौट गरिएको कोहलपुर नगरपालिकाको न्यायिक समितिका सदस्य सचिव आशिष वर्माले जानकारी...

पटकपटक शिक्षक आन्दोलन भए तापनि विद्यार्थीको सिकाई गुणस्तर वृद्धिमा किन गएनन् ध्यान ?

पूर्वीय दर्शन अनुसार शिक्षक एउटा समाजको आदर्श व्यक्ति गुरु भनेर पुराणमा उल्लेख छ । जसले निःस्वार्थ रूपमा व्यक्तिलाई समाज र राष्ट्रको हित हुने नीति योजना निर्माणमा सरकार समक्ष सल्लाह सुझाव दिने गर्दछ । र...

ताथलीमा असार ७ गते वृहत साईकलिङ हुने

भक्तपुर । भक्तपुरको ताथलीमा शनिबार (७ असार) वृहत् साईकलिङ र हाईकिङ हुने भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको श्री दक्षिणकाली युवा समूहले सो कार्यक्रम गर्ने भएको हो । ताथलीमा अवस्थित ऐतिहासिक, धार्मिक,...

भक्तपुरमा “अभ्यास मनसुन” सफलतापूर्वक सम्पन्न

भक्तपुर  — आगामी मनसुन यामलाई मध्यनजर गर्दै “अभ्यास मनसुन–५” नामक विपद् पूर्वतयारी अभ्यास कार्यक्रम आज भक्तपुरको ऐतिहासिक भाज्या: पुखु क्षेत्रमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त अभ्यास कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समिति, भक्तपुर र श्री रणसेर...

सूचनाको हक कार्यान्वयनमा मध्यपुर थिमि नगरपालिका उत्कृष्ट, सूचना अधिकारी केशव सिलवाल सम्मानित

भक्तपुर  — सूचनाको हक कार्यान्वयन र सूचना प्रवाहमा उत्कृष्ट कार्य गरेबापत मध्यपुर थिमि नगरपालिकालाई राष्ट्रिय सूचना आयोगले सम्मान गरेको छ। आयोगको १८औँ वार्षिकोत्सवका अवसरमा नगरपालिका सूचना अधिकारी केशव सिलवाललाई उत्कृष्ट सूचना अधिकारी घोषित गर्दै...