सरोकारवालाले अपनत्त्व लिने गरी शिक्षा ऐन पारित गरिनुपर्छ : नैनसिंह महर
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षा ऐन संशोधन र पारित गर्न संसद् र सरकार जिम्मेवार हुनुपर्ने बताएका छन्।
नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र संस्थागत विद्यालय...
पीएल सिंहको निधनमा तीन दिन पार्टी झन्डा झुकाउने
काठमाडौँ । नेपाली कांग्रेसले पीएल सिंहको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म पार्टी झन्डा झुकाउने भएको छ। सिंहको निधन लगत्तै सोमबार बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले सिंहको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक मनाउने निर्णयसमेत...
मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड भ्रमणमा जाने हुनुभएको छ । गत मङ्सिर २७ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई यही पुस २ र ३ गतेसम्म थाइल्याण्डको बैंकक भ्रमणका लागि स्वीकृति...
युवा जनशक्तिको विदेश पलायनलाई रोक्न कृषि क्षेत्र उत्तम विकल्प : मन्त्री महर्जन
काठमाडौं – बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले युवा जनशक्तिको पलायन रोक्नुपर्ने ठूलो चुनौति रहेकोले कृषि क्षेत्र युवाका लागि उत्तम विकल्प भएको बताएका छन ।
जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको एक आधिकारिक...
राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना
राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।
राष्ट्रपतिको कार्यालयका प्रेस अधिकारी खिलकान्त कर्कीका अनुसार राष्ट्रपति पौडेललाई आज बिहान प्रोस्टेटसम्बन्धी समस्याको उपचारका लागि अस्पताल भर्ना गरिएको हो।
त्रिवि शिक्षण अस्पतालका कार्यवाहक कार्यकारी निर्देशक प्रा....
कालिकाेटकाे तिलागुफा ४ मा नेमकिपा बिजयी
तिलागुफा–४ राँचुलीमा नेमकिपाका खड्ग बहादुर शाही विजयी भएका छन् ।
कुल ६ सय ९ मतदाता रहेको तिलागुफा–४ मा ४ सय ११ मत खसेकोमा नेमकिपाका खडक बहादुर शाहीले १४३ मत प्राप्त गरेका थिए । नेमकिपाको वर्चस्व...
प्रधानमन्त्री ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्न आग्रह
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसंग नडराउन आग्रह गरेका छन्...
प्रजातान्त्रिक योद्धालाई उच्च सम्मान : कांग्रेस सभापति देउवा
जनकपुरधाम । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा प्रजातन्त्रको स्थापनाका लागि योगदान दिने सबैलाई सदैव उच्च सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ स्थित लोहनामा सोमबार आयोजित...
दैलेखमा कांग्रेसले लगायो उम्मेदवारको टुंगो
सुर्खेत । स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली कांग्रेस दैलेखले उम्मेदवारको टुंगो लगाएको छ ।
बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले महावु गाउँपालिकाको अध्यक्षको लागि झलकबहादुर भण्डारी र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि रेशम बहादुर शाहीको...
लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वाभाविक : सभापति देउवा
भक्तपु्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताउनुभएको छ । कांग्रेस भक्तपुरले शनिवार भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वाभाविक...