पशुपति क्षेत्रको पालेघरमा जुवाखाल, ७ जना पक्राउ
काठमाडौँ — काठमाडौँको जयबागेश्वरीस्थित पशुपति क्षेत्र विकास कोष अन्तर्गत अमालकोटको पालेघरमा चालाइएको जुवाखालमा प्रहरीको छापा परेको छ।
आइतबार भएको उक्त छापामा सात जना जुवाडे पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराका...
बागमती प्रदेश स्पोर्ट्स अवार्ड: खोखोका बल र करातेकी एरिका वर्ष खेलाडी घोषित
मकवानपुर — बागमती प्रदेश सरकारले आयोजना गरेको पहिलो स्पोर्ट्स अवार्ड कार्यक्रममा खोखो खेलाडी राजन बल र करातेकी एरिका गुरुङलाई क्रमशः सर्वोत्कृष्ट पुरुष र सर्वोत्कृष्ट महिला वर्ष खेलाडीको रुपमा सम्मानित गरिएको छ।
हेटौंडा–४ स्थित हुप्रचौरमा आइतबार साँझ...
जुवातास खेलिरहेका १० जना पक्राउ
काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको अनामनगरस्थित एक घरमा जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित घरमा कोठा भाडामा लिएर जुवा खेलाउँदै गरेका १० जनालाई प्रहरीले विशेष सूचनाका आधारमा आइतबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ...
बाबुको आक्रमणमा घाइते भएका दुई जना बालबालिकाको मृत्यु
काठमाडौँ । चितवनको भरतपुरमा बुवाको आक्रमणबाट घाइते भएका दुई जना बालबालिकाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२५ स्थित किसान चोकमा बस्दै आएका ४२ वर्षीय लीला गिरीले धारिलो हतियार प्रहार गरेर दाजुको छोरा र आफ्नी...
भक्तपुरको दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका इन्जिनियरविरुद्ध तीन करोड ६३ लाख बढीको भ्रष्टाचार मुद्दा
काठमाडौँ । उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजनामा सव–इन्जिनियर पदमा कार्यरत कुमार पौड्यालविरुद्ध तीन करोड ६३ लाख २१ हजार २०७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका...
बागमती प्रदेशमा बुधबार सार्वजनिक विदा
हेटौंडा, — बागमती प्रदेश सरकारले सरकारी कामकाजको भाषासम्बन्धी दिवसका अवसरमा आगामी बुधबार (वैशाख २४ गते) सार्वजनिक विदा दिने निर्णय गरेको छ।
बुधबार प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक विदाको...
रवि लामिछानेको धरौटी बदरसम्बन्धी रिटमा उच्च अदालतले कैफियत प्रतिवेदन माग्यो
काठमाडौँ — उच्च अदालत पाटन, हेटौँडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको रिटमा चितवन जिल्ला अदालतको आदेशबारे कैफियत प्रतिवेदन माग गर्न आदेश दिएको छ।
सोमबार न्यायाधीश शान्ता सेढाइँको एकल इजलासले लामिछानेको निवेदनमा प्रारम्भिक...
तीन दिनसम्म पनि भासिएको गाडी भेटिएन : अध्ययन गर्न भूगर्भविद् आउँदै
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं. १७ गैरीगाउँमा एक्कासी जमिनमुनि भासिएर हराएको माछा बोक्ने बलेरो गाडी (भ्यान) तीन दिन बितिसक्दा पनि फेला परको छैन । वैशाख १९ गते शुक्रबार जमिन भासिएर हराएको गाडी आइतबार...
सार्वजनिक जग्गा संरक्षणमा टोखाको महाअभियान
काठमाडौं । टोखा नगरपालिकाले स्थानीय तहको दुुई पटक भएको निर्वाचनपछि सार्वजनिक जग्गा संरक्षण कार्यलाई अभियानको रुपमा अगाडि बढाएको छ । नगरपालिका क्षेत्रमा भएका सार्वजनिक जग्गा खोजी खोजी नगरपालिकाले जग्गा संरक्षण गर्ने कार्यलाई अभियानकै रुपमा...
काँक्राबारीमा डोजर आतंक : बन मासिए पनि नदेख्ने सरोकारवाला, सानोमाथि मात्रै कानुन?
भक्तपुर — “ठूलोले जे गरे पनि हुन्छ, सानोलाई मात्रै कानुन लाग्छ” — यस्तै आक्रोश पोखेका छन् भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित काँक्राबारीका स्थानीय बासिन्दाहरू। यहाँ झण्डै तीन दर्जन डोजर प्रयोग गरी सामुदायिक वन क्षेत्र मासेर...