एक लाख पुरस्कार राशिका साथमा चाँगुनारायणमा फुटसल प्रतियोगिता हुँदै 

चाँगुनारायण । एक लाख पुरस्कार सहित चाँगुनारायण नगरपालिका स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । झौखेल युवा क्लबको आयोजनामा आगामी मङ्सिर २९ गते शनिवारका दिन चाँगुनारायण स्तरीय फुटसल प्रतियोगिता हुने भएको हो । एक लाख पुरस्कार...

चाँगुनारायण नगर स्तरीय फुटसल प्रतियोगिता हुँदै

चाँगुनारायण । चाँगुनारायण नगर स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । झौखेल युवा क्लबको आयोजनामा आगामी मङ्सिर २९ गते शनिवारको दिन नगरपालिकाका विभिन्न टिमहरू बिच फुटसल प्रतियोगिता हुन लागेको हो । नगरपालिका भित्रका टिमहरू बिचमा...

यस्तो छ एनपिएल ट्रफीको विशेषता

काठमाडौँ  । नेपाली क्रिकेटको विकासले बिस्तारै अन्तर्राष्ट्रिय मञ्चमा पाइला टेक्दैछ । कमजोर संरचनाबिच दुई पटक आइसिसी टी-२० विश्वकपको यात्रा तय गरेको क्रिकेटलाई थप उचाइ दिने काम नेपाल क्रिकेट सङ्घ (क्यान) ले गरिरहेको छ । घरेलु क्रिकेट...

राष्ट्रिय बिच भलिबल माघमा

काठमाडौँ। सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता आगामी माघमा हुने भएको छ । सिन्धुपाल्चोक भलिबल सङ्घ र सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घको आयोजनामा सिन्धुपाल्चोकको सुकुटे बिचमा माघ १ देखि ५ गतेसम्म हुने प्रतियोगितामा...

अपराध न्युनिकरणमा खेलकुदले सहयोग गर्छ : प्रहरी उपरीक्षक थापा

असोज । पोखरा नदिपुरको छन्त्याल समाजघरमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल आज सम्पन्न भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसद्वारा संयुक्त आयोजित...

प्रेमीले आगो लगाएपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको केन्यामा निधन

नैरोबी । प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको बिहीबार केन्यामा निधन भएको चिकित्सक र युगान्डाका एथलेटिक्स अधिकारीहरूले बताएका छन् । यो पूर्वी अफ्रिकी मुलुक युगान्डामा लिङ्ग आधारित हिंसाको पछिल्लो भयावह घटना थियो ।...

दसौं राष्ट्रिय खेलकुदमा ३५ खेलका ४१९ स्पर्धा प्रस्ताव

भक्तपुर । कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेलका ४१९ स्पर्धामा प्रतिष्पर्धा हुने प्रस्ताव गरिएको छ । दसौं राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा...

नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु

काठमाडौं । ‘खेलौं रमाऔं खेलकुद उत्सव मनाऔं’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा खेलकुद सप्ताह सुरु भएको छ । विद्यार्थी भित्र अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कलेजले हरेक वर्ष खेलकुद सप्ताह आयोजना...

कृतिसरा बुद्धिचालको राष्ट्रिय प्रतियोगितामा छनोट

भक्तपुर कृतिसरा अधिकारी एक खेल अगावै बुद्धिचालको राष्ट्रिय प्रतियोगितामा छनोट भएको छ । भक्तपुरको सूर्यविनायकमा जारी राष्ट्रिय बुद्धिचाल बि छनौट प्रतियोगितामा महिलातर्फको ७ चरणको खेल मध्ये छैंटौं चरणको समाप्तीमा ५ जित र एक बराबरी खेल्दै...

महिला हक्कीको सेमिफाइनल समीकरण पूरा

काभ्रे । छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको खेलमा आर्मी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीले सेमिफाइनलमा मधेश प्रदेशको सामना...