सिँचाइ कुलो निर्माणले दुल्लुका किसानलाई ल्याएको खुसी

दैलेख । दूल्लु नगरपालिका–६ छिउडी पुसाकोटका किसान सरस्वती खड्का पछिल्लो समयमा खुशी भएकी छन् ।उनी गाउँमा खेतबारीमा सिँचाइ गर्ने कुलो पक्की बनेपछि उनीमा खुशीको सीमा बढेको छ । वर्षौंदेखि गाउँमा सिँचाइ नहुँदा खेतीयोग्य जमिन...

‘कनेक्टिङ कर्णाली’–२ हजारले गरे अवलोकन

भक्तपुर । शब्द, दृश्य, चित्र र उत्पादनमार्फत् कर्णालीलाई राजधानीसँग जोड्न काठमाण्डौंमा आयोजित तीन दिने ‘कनेक्टिङ कर्णाली’ अभियान सोमवार सम्पन्न भएको छ । मनघरी फाउण्डेशनले नयाँबानेश्वरको बानेश्वर एन बी सेन्टर उमोजा कफीमा आयोजित अभियानमा कर्णालीको...

जुम्ला । जुम्लाकाे तातोपानी गाउँपालिका वडा नम्बर ७ बारागाउँकाे थुमलचाैरमा भालुले लखेट्दा हाम फालेर ७० भेडा मरेका छन्। गयराति अन्दाजी २ बजे तातोपानी ७ बारागाउँकाे थुमलचाैरमा भालुले लखेट्दा स्थानीय मगे रावत र सिउले रावतका ७०...

नेपालीको औसत आयु ७१.३ वर्ष, वार्षिक जनसङ्ख्या वृद्धि ०.९२ प्रतिशत

काठमाडौँ  । नेपालमा वार्षिक रूपमा ०.९२ को दरले वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरू सार्वजनिक गर्नुहुँदै राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गतको जनसङ्ख्या शाखाका निर्देशक ढुण्डिराज लामिछानेले यो तथ्याङ्क प्रस्तुत...