जानु काम्बाङ्गको शब्द रहेको गीत सार्वजनिक, भिडिओ हेरौं
साउन २३,
काठमाडौं । प्रवासमा रहेर पनि नेपाली साहित्य क्षेत्रमा योगदान दिदैं आएको नाम हो जानु काम्बाङ्ग लिम्बु । उनकै शब्द रचना रहेको जादैं छु छोडर बोलको गीत युटुव मार्फत सार्वजनिक भएको हो । यो...
कविताः हराएको छु म
-विदुरप्रसाद तिमिल्सिना
फैलिएको कोरोना कहरमा
हराएको छु आजभोलि म
बाध्य छु बस्न गुप्तबास
आफ्नो सम्राज्य विश्वमा फैलाउन
माक्स, स्यानिटाइजरलाई विश्वास गर्दै
मानव मानव बीच पर्खाल बनेर
छिरेको छ मानव बस्ती
डरलाग्दो कोरोना कहर
उसैका कारण हराएको छु
मानव बस्तीबाट आजभोलि म ।
वादको पुच्छर समाती...
सावधान ! इजरायल रोजगारीमा ठगी धन्दा सुरु
साउन २२,
काठमाडौं । इजरायल रोजगारीको आकर्षक प्रलोभन देखाएर ठगी धन्दा सुरु भएको छ । सरकारले इजरायलको रोजगारी खुलाएसँगै बजारमा यस्ता ठगी धन्दा सुरु भएका हुन् । केही दिनयता सामाजिक सञ्जालमा विभागबाहेक अर्को पक्षले...
सदावहादर करिश्मा, तस्विरमा हेरौं
साउन २२,
काठमाडौं । नायीका करिश्मा मानन्धर उमेरले ५ दशक कटिन् । तर, उनी अहिलेपनि सदावहादर देखिन्छिन् । एउटी छोरीकी आमा उनी हाल आएका नयाँ नायीका भन्दा पनि सुन्दर देखिन्छिन् ।
हेरौं केही तस्विरमा,
उनकै फेसबुकबाट...
कविताः अन्तिम यात्रा जिन्दगीको
-जानु काम्बाङ्ग लिम्बु
हिंडेर नसकिने बाटो जिन्दगीको
नाघेर नसकिने खाल्डो जिन्दगीको
जब नाघ्दै नाघ्दै गएर पुगिन्छ जहाँ
त्यहाँ पाइन्छ एकमुठी माटो जिन्दगीको ।
पहिले नै भेटिन्छन् हजार दुखहरू बाटोमा
लैजान सकिन्न सुख गोजीबिनाको कात्रोमा
एक मुठी माटो र आँसुको भारि बोकेर
एक्लै...
मेलम्चीका १८ परिवार विस्थापित
साउन २०,
काठमाडौं । यही साउन १६ गते आएको बाढीका कारण मेलम्ची नगरपालिका–६ का १८ घरपरिवार विस्थापित भएका छन् । यसअघि गत असार १ मा आएको बाढीका कारण सोही ठाउँका सात परिवार विस्थापित भएको...
कविताः नवीन दासहरू
-विदुरप्रसाद तिमिल्सिना
सभ्यताका आदिम युगबाटै
सुरु भएका हुन् यी कथा
मानवलाई कहिल्यै मानव नगन्ने
चिल्ला कुरा र भाषणमा रम्ने
दासत्व मोचनको राप अलाप्ने
दासत्वका कथा अब अन्त्यको
झुटको ताण्डव देखाएर
दिगम्बरझैँ जताततै कुर्लनेबाट
पाएनन् मुक्ति मालिकका दलनको ।
छद्मभेषी आवरणमा मालिकहरू
राख्थे दास वेद, पुराण,...
नहरमा डुबेर ५ जनाको मृत्यु
साउन ७,
काठमाडौं । बाँके र चितवनमा नहरमा डुबेर पाँच जनाको मृत्यु भएको छ । बाँकेमा तीन जना र चितवनमा दुई जनाको मृत्यु भएको हो । बकर इदको अवसरमा रमाइलो गर्न भन्दै बाँकेको नेपालगञ्जबाट कोहलपुर...
इनरव्हिल क्लव अफ मध्यपुरको छैटौं पदस्थापन तथा पुरस्कार वितरण
मध्यपुर थिमि । महिलाहरुको स्वास्थ्य क्षेत्रमा विशेष कार्य गर्ने उद्देश्यले स्थापित
अन्तर्राष्ट्रिय सामाजिक महिला संघ इनरव्हिल क्लव अफ मध्यपुरको छैटौं पदस्थापन
तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।बोडेस्थित स्वप्न संसार स्कूलको भवनमा आयोजित उक्त कार्यक्रममा...
वास्तविक घटनाः ‘मेरा श्रीमानले मलाई बलात्कार गरे’
साउन ४,
काठमाडौं । मिश्रका महिलाहरु यौन हिंसाले जकडिएको मौनको पर्खाल तोडिरहेका छन् । र, वैवाहिक बलात्कारको बारेमा खुलेर कुरा गरिरहेका छन् । यो एक यस्तो मुद्दा हो, जुन इजिप्टमा विरलै चर्चा गरिन्छ ।...















