चाँगुनारायणमा कांग्रेसका नेता कार्यकर्ता जुवाखालबाट पक्राउ
कार्तिक २१,
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले जुवाको खालबाट १५ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका मध्य केही नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता रहेको स्थानीय बासिन्दाले नयाँ नेपाल न्यूजलाई जानकारी दिएका छन्...
भाइटिकाको साइत ११:०२ मिनेटमा
कार्तिक २०, काठमाडौ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका...
बडा दशैं पर्वः आज फूलपाती भित्र्याइने
असोज २६,
काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा...
निफ्राका सेयर धनीलाई आयो खुसीको खबर
असोज २५, काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले अब ८ प्रतिशत शेयर बोनस वितरण गर्ने भएको छ । नियामक राष्ट्र बैंकले बैंकहरुले वितरणयोग्य लाभांशको ३० प्रतिशत मात्र नगदमा वितरण गर्न पाउने व्यवस्था...
लोअर इर्खुवा हाइड्रोपावरको आइपीओ आउने
असोज १९, काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
हाइड्रोपावरको जारी पुँजीमध्ये १० प्रतिशत अर्थात ७...
चिनियाँ अध्ययन टोलीको निष्कर्षः दैलेखमा ग्यास र पेट्रोल छ
भदौ २४,
दैलेख । दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि भएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो...
कविताः एउटा प्रश्न तिमीलाई !
- विदुरप्रसाद तिमिल्सिना
मध्यरातको चिर निन्द्रामा
कसरी चोरिएछ मेरो निन्द्रा
आकाशबाट तारा झरेको देखेर
अचम्मित अनि आनन्दी बन्दा
उडान भर्दाभर्दै बिलाएँ म
सम्झिएँ तारा झरेको देख्दा
किन निन्द्रा हराएको होला ?
म बिलाउनु र तारा खस्नु
अकस्मातको संयोग बन्दा
तारा र निन्द्राको सम्बन्धमा
पुरानो प्रेमिल...
युवकले बुवा र श्रीमतीको हत्या किन गरे ?
भदौ ८
जनकपुरधाम । धनुषामा केही दिनअघि वैदेशिक रोजगारीबाट फर्केका एक व्यक्ति आफ्नै बुवा र श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया निवासी भागेश्वर मण्डलले ५५...
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीकै मूल्य भएको छ । सोमबार प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ५०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँ पुगेको हो ।
यस्तै,...
तपाईंलाई मानुषी लघुवित्तको आइपिओ पर्यो ?
भदौ ७, काठमाडौ । मानुषी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड हुने भएको छ । बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले आज सोमबार बिहान आईपिओ बाँडफांड गरेको हो।
कम्पनीको आईपिओमा २३ लाख ६१ हजार ८ सय...














