माओवादी महाधिवेशनमा प्रदेश उपसभामुख पनि सहभागी
काठमाडौं– नेकपा माओवादी केन्द्रको महाधिवेशनमा प्रदेशका उपसभामुखसमेत सहभागी भएका छन्। तटस्थ बस्नुपर्ने उपसभामुख पार्टीको आठौं महाधिवेशनमा प्रतिनिधि भएर काठमाडौं आएका हुन्।
बाग्मती प्रदेश उपसभामुख राधिका तामाङ, कर्णाली प्रदेश उपसभामुख पुष्पा घर्ती र र सुदूरपश्चिम प्रदेश...
एमसीसीबारे प्रचण्डको प्रतिवेदनमा के छ ?
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टी कमजोर हुनाको कारणसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गरेका छन् ।
प्रचण्डले जारी महाधिवेशनको बन्दसत्रमा पेस गरेको प्रतिवेदनमा अमेरिकी अनुदान...
सांसदको भूमिका आफ्नै क्षेत्रमा सीमित
तिनिधिसभा र राष्ट्रियसभाको बैठक नहुँदा सांसदहरू आफ्ना गृह जिल्लामा पुग्ने गर्दछन्। संसद्को महत्वपूर्ण काम भनेको कानुन निर्माणका साथै सरकारले गरेका कामको निगरानी गर्नु हो तर सांसद्हरू भने आफ्नो क्षेत्रका जनताकै माझमा रमाउनमै बढी रुची...
के छ प्रचण्डको प्रतिवेदनमा ?
‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा ‘समाजवादउन्मुख समृद्धि’ पार्टीको मूल कार्यनीति बनाउन प्रस्ताव
शान्तिपूर्ण प्रतिस्पर्धाबाटै समाजवादको आधार निर्माण
नेपालमा आएको परिवर्तनको मौलिक विशेषताका कारण समावेशी समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्र कुनै...
आज सर्वदलीय बैठक
पुस ४,
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई सर्वदलीय बैठकमा बोलाएका छन् । आइतबार दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी...
अनेरास्ववियु भक्तपुर क्याम्पस कमिटीको अध्यक्षमा यादव दुलाल
मंसिर २९,
भक्तपुर । अनेरास्ववियु भक्तपुर क्याम्पस कमिटीको अध्यक्षमा यादव दुलाल चयन भएका छन् । बन्दसत्रबाट सर्वसहमत रुपमा उनी चयन भएका हुन् । ३१ सदस्य कमिटी मंगलबार चयन गरिएको जिल्ला अध्यक्ष सुवास तिमिल्सिनाले जानकारी दिएका...
टुइटरमा मेरो कुनै एकाउन्ट छैन: बिजय गच्छदार
मंसिर २७, काठमाडौ । नेपाली काङ्ग्रेसका निवर्तमान उपसभापति बिजय कुमार गच्छदारले आफ्नो कुनै एकाउन्ट टुइटरमा नभएको प्रष्ट परेका छन् । काङ्ग्रेसको १४ औं महाधिवेशनलाई प्रभावित पार्न गरेर नक्कली एकाउन्ट खोली गरिएको कु प्रचारको नेता...
काँग्रेस महाधिवेशनः नेतृत्व चयनकालागि मतदान आज
मंसिर २७,
काठमाडौं । नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सोमबार बिहानबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ । कुल १३४...
शेरबहादुरको प्यानलमा शंशाकदेखि गणेश लामासम्म
मंसिर २७,
काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार बिहानबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ । आन्तरिक चुनावकालागि...
कांग्रेसलाई एक ढिक्का बनाएर अगाडी बढ्नु पर्ने बेला आयोः उपसभापति गच्छदार
मंसिर २४,
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले कांग्रेस एक भएन भने कम्युनिष्टलाई जित्न नसक्ने बताएका छन् । पार्टीको १४ औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उपसभापतिले गच्छदारले भने ‘कम्युनिष्टहरु बलियो भएका छन्, हामीमा...