‘छाता ओढाइदेउन’ भन्दै आए रमेश र रस्ना

काठमाडौं – गायिका रस्ना पौडेल र गायक तथा संगीतकार अर्जुन पोखरेलको युगल गायनमा रहेको  'छाता ओढाइदेउन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  डान्सिङ शैलीको यस गीतमा शब्द, संगीत र संगीत संयोजन अर्जुन पोखरेलको नै रहेको...

असोज ११ गतेबाट हलहरुमा चलचित्र आँखा, युट्युबमा ट्रेलर रिलिज

काठमाडौं : फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको साढे २ मिनेट लामो ट्रेलरले बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई...

छेसाङ तामाङको सुमधुर आवाजमा नयाँ गीत ‘यो मन’ सार्वजनिक

काठमाडौं – वरिष्ठ संगीतकार कुबेर सिं दोङको शब्द र संगीतमा गायिका छेसाङ तामाङको सुमधुर आवाज रहेको गीत ‘यो मन’ सार्वजनिक गरिएको छ। छेसाङ तामाङ, जो ‘भ्वाइस अफ किड्स’ की फिनालिस्ट हुन्, यस गीतमा आफ्नो...

‘तिम्रै झझल्को’ लिएर आइन् बबिना

काठमाडौ :  कसै संग माया बस्यो भने कस्तो हुन्छ होला ? आँखा भरि उनकै झझल्को, मुटु भरि उनकै सम्झना, दिन अनि रात हरपल उनकै याद, उनकै कल्पना, जता गए पनि उनको याद संगसंगै, छायाँले...

राजेश थापाको संगीतमा “माया बस्यो संगिनी ” सार्वजनिक

काठमाडौं । तीजलाई लक्षित गरेर गायीका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । आफ्नो मायाको...

कान्छा रिदमको तामाङ गीत गोङमा बजारमा 

काठमाडौँ । कान्छा रिदम तामाङको तामाङ गीत गोङमा बोलको गीत बजारमा आएको छ । तामाङ साङ्गीतिक क्षेत्रमा उदाउँदो सिताराका रूपमा चिनिएका युवा गायक कान्छाले तामाङ साङ्गीतिक दुनियाँमा एउटा नयाँ इट्टा थपेका छन् । तामाङ गीत...

प्रकाश लामाको “सेम ह्रो” सार्वजनिक

काठमाडौँ । युवा गायक प्रकाश लामाको प्रेम गीत “सेम ह्रो” सार्वजनिक भएको छ । बौद्धमा एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक भएको हो । गीतमा शब्द र सङ्गीत गायक तथा सङ्गीतकार प्रयास दोङको रहेको छ भने...

चांगाथलीका २० वर्षे हिमाञ्चल राज केसीले जिते फेस अफ नेपाल २०२४ को टाइटल

काठमाण्डौ । ललितपुर चांगाथलीका २० वर्षे युवक हिमाञ्चल राज केसीले एशिया मोडेल फेस्टिबलको लागि ‘फेस अफ नेपाल २०२४’ उपाधि जितेका छन् । ‘फेस अफ नेपाल २०२४’ टाइटल जितेसंगै हिमाञ्चलले आउँदो नोभेम्वरमा दक्षिण कोरियामा आयोजना हुने...

अनु चौधरीको स्वरमा ‘बहुरानी’ सार्वजनिक

काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतका प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । समाजमा घटेका...

जुम्ला महोत्सवमा गायिका ज्योति मगरमाथि ढुंगा प्रहार

सुर्खेत । जुम्ला महोत्सवमा शनिबार गायिका ज्योति मगरले अप्रिय अवस्थाको सामना गर्नुपर्‍यो । उनले प्रस्तुति दिने क्रममा स्टेजमा ढुंगा प्रहार भएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाले आयोजना गरेको महोत्सवमा अरू दिनभन्दा...