Sunday, May 16, 2021
Home Tags Breaking

Tag: breaking

अध्यक्ष फोरमको निर्णय, तीनवटै गाउँपालिका प्रवेश गर्ने नाकामा चेकपोष्टको व्यवस्था गर्ने

0
ललितपुर । ललितपुरको महाँकाल, बागमती र कोन्ज्योसोम गाउँपालिकाले तीनवटै गाउँपालिका प्रवेश गर्ने मुख्य नाकामा चेकपोष्टको व्यवस्था गर्ने निर्णय गरेको छ । सोमबार महाँकाल गाउँपालिकाको...

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई गाउँपालिकाले ग¥यो भेरी भेटौला कार्यक्रम

0
ललितपुर । वागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यलाई गाउँपालिकाले ‘भेरी भेटौला’ कार्यक्रम सम्पन्न गरेको छ । सोमवार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले...

उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा

0
भक्तपुर । कोरोना महामारीका कारण उपत्यकामा संक्रमितको संख्या दिन प्रतिदिन बढदै जाँदै उपत्यकामा सात दिन अगाडी देखी निषेधाज्ञा जारी छ । सोही अनुरुप काठमाडौं...

सामाजिक संजालमा आएका भ्रामक टिप्पप्णीप्रति एनएपीएनको ध्यानाकर्षण

0
  भक्तपुर । केहि समय देखि सामाजिक संजालमा एनएपीएनका विषयमा आएका भ्रामक टिप्पणीप्रति संस्थाको ध्यानाकर्षण भएको संस्थाले जनाएको छ । राष्ट्रिय एचआईभी तथा एड्स महासंघ (एनएपीएन)...

सातै प्रदेशको बजेट २ खर्ब ६४ अर्ब

0
काठमाडौँ– मुलुकका सातवटै प्रदेशले असार १ गते एकै दिन २ खर्ब ६४ अर्ब २० करोड रुपियाँको बजेट पेस गरेका छन् । संविधानले नै सङ्घीय...

नेपालको संसद्द्वारा अभूतपूर्व एकता प्रदर्शन

0
काठमाडौँ– प्रतिनिधि सभाबाट दोस्रो संविधान संशोधन विधेयक सर्वसम्मतबाट पारित भएको छ । यो विधेयक पारित भएसँगै अब निशान छापमा नयाँ नक्सा प्रयोग गर्ने बाटो...

नेपाली राष्टियताको सवाल

0
० कृष्ण प्रजापति वर्तमान समयमा सदन चालू छ । सदनमा कुन शीर्षकमा कति बजेट दिने लिने र फर्छौट गर्ने भन्ने विषयमा गम्भीर रुपमा छलफल हुँदैछ...

कृषिको तागत : गरे हुने रहेछ

0
बालकृष्ण देउजा डेनमार्क भ्रमणमा रहेका नेपालका एक नेतालाई डेनिस नागरिकले आफ्नो घरमा खाना खाने गरी बोलाए । साथीको निम्ता स्वीकार्दै उनको घरमा नेपाली नेता पुगे...

भूमि आयोग : सकारात्मक सुरुवात

0
विश्वास नेपाली नेपाल सरकारले २०७६ चैत ९ गते ५ सदस्यीय भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ । भूमिसम्बन्धी ऐन, २०२१ को आठौँ संशोधनमा व्यवस्था...

यसर्थ खोल्नुपर्छ लकडाउन

0
अशोकविक्रम जैरू नेपाललगायत विश्वका सबैजसो राष्ट्र आज नोबेल कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण आक्रान्त छन् । मानव जीवन बचाउनका लागि सबै राष्ट्र अहिलेको अवस्थामा...