असोज १ गतेदेखि अन्तर्राष्ट्रिय उडान पनि खुला गर्ने निर्णय

42

काठमाडौँ । सरकारले सार्वजनिक यातायातसंगै अन्तर्राष्ट्रिय हवाई उडान पनि असोज १ देखि नै खुला गर्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि यात्रुहरुले ७२ घण्टाभित्र गरिएको पिसिआर परिक्षणको नेगेटिभ रिर्पोट हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै पर्यटकहरुका लागि ७२ घण्टाभित्रको पिसिआर रिर्पोट नेगेटिभका आधारमा कार्तिक १ देखि हिमाल आरोहण तथा पदयात्राका खुला गर्ने निर्णय भएको छ ।