यी हुन् नेकपाले टुङ्गो लगाएका समानुपातिकतर्फ ११० जनाको नाम , अधिकांश नयाँ अनुहार (सूचीसहित)

0

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको बन्दसूचीमा पेश गर्ने नामावलीलाई अन्तिम रूप दिएको छ । आयोगमा पेश गर्नका लागि अन्तिम रूप दिएको सूची अनुसार सबै नयाँ अनुहार रहेका छन् ।

जसमा खस आर्यको पहिलो नम्बरमा करुणा बस्नेत रहेकी छन् आदिवासी जनजातिको पहिलो नम्बरमा दीपक जङ्गम रहेका छन् । यस्तै मधेशीको पहिलो नम्बरमा तारा महतो, दलितको पहिलो नम्बरमा गीता गहतराज, थारुको पहिलो नम्बरमा निराशा चौधरी र मुस्लिमको पहिलो नम्बरमा केसर जहा भन्ने सकिना मुस्लिम रहेका छन् ।

पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डे, शक्तिबहादुर बस्नेत, दिलु पन्त, गणेश विक लगायतका नेता निर्वाचन आयोगको कार्यालयमा बसेर बन्दसूचीको प्रक्रिया पुरा गर्ने कागजात सङ्कलन गरिरहेका छन् । कागजात सङ्कलन गरिसकेपछि बन्दसूची पेश गरिनेछ ।

खस आर्य ३२ जना

करुणा बस्नेत
उमा अधिकारी
सीता दाहाल
पञ्चा सिंह
निशा न्यौपाने
कमला नहर्की
गङ्गा खड्का बोगटी
निर्मला साउँद
दिलकुमारी पन्त
मञ्जु कोइराला
उषाकुमारी पोख्रेल
भगवती नेपाल
इन्दिरा ढुङ्गाना
जयानन्द कार्की रावल
ज्ञानु आचार्य
यमुना गुरागाईँ
सावित्री पोखरेल
प्रदेशकुमार हमाल
महेन्द्रबहादुर कार्की
प्रेम बयक
नहेन्द्र खड्का
जितेन्द्र दाहाल
सुजाता काफ्ले
डम्बरबहादुर क्षेत्री
विनोद कटुवाल
राममणी पोख्रेल
तीर्थबहादुर बुढा
विष्णु लम्साल
भिमबहादुर भण्डारी
कृष्णबहादुर बुढा
गोविन्दराज पौडेल
विष्णुप्रसाद खनाल

आदिवासी जनजाति ३३ जना
दिपक जंगम
भिमकुमारी बुढा
सोमती गुरुग
सर्मिली लामा
ममता राजबंशी
अञ्जिता श्रेष्ठ
विष्णुकुमारी थापामगर
मेनुका थुलुंग
सुनिता बुढामगर
निर्मला श्रेष्ठ
रामदेवी तामांग
सुनिता घले
सीता श्रेष्ठ
सोनम लामा शाक्य
नलिनि सि
सविता तामांग
जमुना गइजु
कल्पना लिम्बु
परशुराम तामांग
दिलिप प्रजापती
झक्कुप्रसाद घर्ती
कृष्णकुमार राई
वेखानसिंह तमु
पासांग शेर्पा
भरतकुमार श्रेष्ठ
वीरबहादुर बुढाथोकी
दंगध्वज खोयाहांग
शेरबहादुर तामांग
मंगलसिंह प्रजा
जेतबहादुर पुन
रुकुम पाख्रिन
रहलसिंह तामांग
डा।पुष्पराज कर्णिकार

मधेशी १८ जना
तारा महतो
रामसखी देवी
सुनितादेवी यादव
पुर्णा बुढा झा
जयरानी सहनी
पुनम जैसवाल
संगीतादेवी यादव
सुधा सिं
कल्पनाकुमारी यादव
जगिकुमार बरबरिया यादव
सुरेन्द्रकुमार जयसवाल
घनश्यामप्रसाद रजक
किसुन मण्डल
श्रीप्रसाद साह
कमलराय यावद
छेदि रजक
अभिमन्यु यादव
अरविन्द दास

दलित १५ जना
गीता गहतराज
पार्वती विक
विनिता विक
रेखा राम
शारदा दमै
तारा विश्वकर्मा
सुमरियादेवी पासवान
कमला ज्ञवाली सिर्पाइली
गणेशबहादुर विश्वकर्मा
डा।मित्र परियार
सरद रसाईली
शंकर दुलाल
ठाकुरकुमार विक
कृष्ण नेपाली
गोपाल परियार

थारु ७ जना
निराशा चौधरी
अञ्जु दहित
सस्मति चौधरी
उषाकुमारी चौधरी
भवनकुमार थारु
रामअवतार थारु
लक्ष्यबहादुर चौधरी

मुस्लिम ५ जना
केसर जहा भन्ने सकिना मुस्लिम
जरिना वेगम
जार्मिया खातुन
कमरुल नशा
ताज मोहम्मद मियाँ