पेट्रोलियम पदार्थको मूल्य घट्यो July 15, 2025 7 Share FacebookTwitterPinterestWhatsApp पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेलमा १ रुपैयाँले मूल्य घटाएको हो। घटेको मूल्य बुधबारदेखि लागू हुने निगमले जनाएको छ।