चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमेगाईँकाे सरूवा

11

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाइँकाे सरूवा भएको छ ।
एक वर्षअघि नगरपालिकाकाे प्रमुख प्रशासकीय भएर आएका उनको सरूवा भएको हाे ।

सरूवा भएका उनी काभ्रेपलान्चोककाे जिल्ला समन्वय ईकाइमा पुगेका छन् ।

चाँगुनारायण नगरपालिकामा भने राम श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् ।