बागलुङमाडिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक सम्पन्न

4

बागलुङ । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक बागलुङमासम्पन्नभएको छ ।
नेपालउद्योग वाणिज्य महासंघका अध्यक्षचन्द्र प्रसाद ढकालको प्रमुखआतिथ्यतामा सम्पन्नकार्यक्रममा डिष्ट्रिक्टका विभिन्नपदमा सक्रियलायन लिडरहरुलाई सम्मानतथा अवार्ड प्रदानगरिएको थियो ।
कार्यक्रममाबोल्दै प्रमुखअतिथिढकालले लायन्स क्लबले गरेको सेवाकाबारेमाजतिप्रशसा गरे पनिनपुग्ने बताए । उनले लायन्स क्लबले गर्ने सामाजिककार्यहरुमाउद्योग वाणिज्य महासंघ सहकार्य गर्न तयार रहेको बताए ।
डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर लायनमिलनथापाले अगष्ट, सेप्टेम्बर र अक्टोबर महिनामाउत्कृष्ट हुन सफललायन लिडरहरुलाई पिन, मेडल तथा सर्टिफिकेट प्रदान गरी सम्मानगरिन् । यसबाहेक कार्यक्रम सफलबनाउन सहयोग गर्ने अन्यलायन लिडरहरुलाई पनि डिष्ट्रिक्ट गभर्नर थापाले सम्मानगरिन् ।
धौलागिरी एरियाका सबै क्लबहरुको संयुक्तआयोजनामाभएको दोस्रो क्याबिनेट बैठक कार्यक्रममा मल्टिपल डिष्ट्रिक्ट हंगर कोअर्डिनेटर लायन योगेन्द्र प्रधान,फस्ट पर्सन तथा मल्टिपल डिष्ट्रिक्ट कन्भेन्सनचियरपर्सन लायनध्रुबबहादुर थापा,आईपिडीजी लायन हरिप्रसाद मरहट्टा, फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायनमिलनबाबु मल्ल, सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायनप्रजापतीबाँस्तोला, चिफ एडभाईजरलायनकुश प्रसाद मल्लीलगायतकालायन्स लिडरहरुले उपस्थित सबै लायन लिडरहरुलाई शुभकामनादिँदै सेवाकागतिविधि बढाउन आग्रह गरे । कार्यक्रममाबालप्रतिभा, सामाजिकअभियन्ताप्रिन्सा रेग्मीले बालबालिका र अभिभावकबीचको सम्बन्धकाबारेमाआफ्नो मन्तव्यदिएकीथिइन् ।
क्याबिनेट सेक्रेटरी लायन कृष्ण बहादुर अधिकारीले डिष्ट्रिक्टबाट भएकाविभिन्नकार्यक्रमहरुको बारेमा संक्षितजानकारी गराए । त्यस्तै क्याबिनेट ट्रेजरर लायनकल्पनाथापाले आयव्ययविवरण प्रस्तुत गरेकीथिइन् ।
सिल्भर प्यालेस पार्टी भेन्यूमाभएको कार्यक्रममाबागमती, गोर्खा, गण्डकी तथाधौलागिरी क्षेत्रकाविभिन्नपदमा रहेका क्याबिनेट अफिसर्स, क्लब प्रेसिडेन्ट लगायतकरिब ७७० जनाको उपस्थितीरहेको डिष्ट्रिक्टका पिआरओ चिफलायन रामराजाथापाले जानकारी दिए ।