Sunday, May 16, 2021

२८५७ औं लाङ सोनाम ल्होछारको उपलक्ष्यमा भक्तपुरमा विभिन्न कार्यक्रम हुँदै

0
भक्तपुर । तामाङ समुदाय को बिषेश चाड २८५७ औं (लाङ म्हे लहो) गोरु वर्ष सोनाम ल्होछार को उपलक्ष्यमा पुजापाठ,स्वास्थ्य शिविर शुभकामना आदान प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम हुदै छ । भोली शनिवार अर्थात माघ २४...

महाँकाल गाउँपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण

0
ललितपुर .(गोटीखेल) । महाङ्काल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेको ६ वटै वडाहरुमा अपाङ्गता (फरक क्षमता) भएका व्यक्तिलाई अपाङ्गता पचियपत्र वितरण कार्य सुरू गरेको छ । माघ १६गतेदेखि बुखेल, मानीखेल, गोटीखेल, कालेश्वर, चन्दनपुर र ठुलादुर्लुङमा अपाङ्गता...

पशुपतिनाथमा एक अर्बको सुनको जलप लगाइने

0
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।...

भक्तपुर तलेजुमा १५ वर्षदेखि पुजारी नाइके रिक्त !

0
भक्तपुर । भक्तपुरको तलेजुमा दुईजना पुजारी नाइके रिक्त रहेका छन् । यहाँ एक मूल नाइकेसहित चार जना पुजारी नाइकेको दरबन्दीको व्यवस्था छ । जसमध्ये तलेजुमा दैनिक नित्यपूजासँगै अन्य पर्वपर्वमा पुजारीको काम गर्ने राजोपाध्याय र...

भक्तपुरका सहायक सीडीयोको असमायिक निधन

0
भक्तपुर । जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालको असमायिक निधन भएको छ । मंगलवार बेलुका उनको असामयिक निधन भएको हो । गृह प्रशासनका उपसचिव ढकाल केही समयदेखि जिब्रोको क्यान्सरले ग्रसित...

शास्त्रीय संगीत सहितको सांगीतिक कार्यक्रम सम्पन्न

0
भक्तपुर ।  पूर्वीय शास्त्रीय संगीतको बिकास, सो सम्बधी अन्वेषण, शास्त्रीय संगीत सिक्ने संस्कारको बिकाश हेतु स्थापित भक्तपुरका दुई सन्स्थाहरु "आराधना संगीत समूह" र "संगीत ग्राम गुरुकुल नेपाल"को संयुक्त आयोजनामा शास्त्रीय संगीत सहितको एक सांगीतिक...

पत्रकारिता तालिमका प्रशिक्षकलाई प्रमाणपत्र वितरण

0
भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरका आयोजनामा शनिबार भक्तपुरमा एक कार्यक्रमवीच पत्रकारिता तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरियो । साथै पत्रकारिताका तालिमका प्रशिक्षणकहरुलाई पनि प्रमाणपत्र वितरण गरियो । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले उनीहरुलाई प्रमाणपत्र...

तारकेश्वरको अत्याधुनिक प्रशासनिक भवन बन्दै

0
काठमाडौँ । तारकेश्वर नगरपालिकाको अत्याधुनिक प्रशासनिक भवन निर्माण हुने भएको छ । कुल १७ करोड एक लाख लागत साझेदारीमा बन्न लागेको प्रशासनिक भवनको बधवार नगर प्रमुख रामेश्वर बोहरा, जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजबैद्यले...

उपाधि विजेता मुण्डियालका खेलाडी सम्मानित

0
हेटौंडा । हालै सिराहाको बन्दीपुरमा सम्पन्न राष्ट्रव्यापी आमन्त्रित उपमेयर प्रशिक्षणात्मक फुटबल प्रतियोगिताको उपाधि विजेता हेटौंडाको एफसी मुण्डियालका खेलाडीलाई नगदसहित पुरस्कृत र सम्मान गरिएको छ । हेटौंडा–५, पिप्लेस्थित पिप्ले युवा क्लबको समन्वयमा भएको सम्मान कार्यक्रममा हेटौंडा...

चार करोडको लागतमा वडा कार्यालय निर्माण सम्पन्न

0
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ ले करीब रु चार करोडको लागतमा आफ्नो कार्यालय निर्माण सम्पन्न गरेको छ । कलङ्कीस्थित भाडामा कार्यालय सञ्चालन गर्दै आएको उक्त वडाले बल्खुुस्थित भुवनेश्वरी मन्दिर नजीक भवन निर्माण गरेको हो । दुुई वर्षको...