Sunday, May 16, 2021

प्रदेश १ सभाको हिउँदे अधिवेशन माघ २५ गते

0
विराटनगर : प्रदेश १ सभाको हिउँदे अधिवेशन आगामी आइतबार बस्ने भएको छ।  प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार विज्ञप्ति जारी गर्दे आगामी आइतबार बैठक बोलाएको बताएका छन्। 'यस प्रदेशसभाको सातौ अधिवेशन तथा हिउँदे अधिवेशनको पहिलो बैठक माघ ७...

जलेर ज्येष्ठ नागरिकको मृत्यु

0
खोटाङ — जलेर एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालेको आगो ताप्ने क्रममा खोटेहाङ गाउँपालिका–७ खोटाङबजार धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको हो । लुगाबाट सल्किएको आगोले शुक्रबार बिहान घाइते भएकी...

संस्थागत विद्यालयका शिक्षक कर्मचारी सरकार खोज्दै इटहरीमा

0
इटहरी । प्रदेश १ मा कार्यरत संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरूले देशमा सरकार छ कि छैन भनेर सुन्सरीको इटहरीमा खोजी गरेका छन् । श्रमजीवि शिक्षक कर्मचारी ६ महिनायता पारिश्रमिकविहिन भएपछि राज्यको नीति नियम पालना गराउने सरकारले...

बैशाखयताको तलवको निर्णय नगरी विद्यालय नखोल्न आग्रह

0
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापा जिल्ला भेलाले २०७७ बैशाखदेखि—भदौ महिनासम्मको शिक्षक कर्मचारीको तलव सम्बन्धि निर्णयात्मक सहमती नभएसम्म विद्यालय सञ्चालनका गतिविधि हुन नदिने निर्णय गरेको छ । केन्द्रीय प्याब्सनले इस्टु केन्द्रीय समितिसित गरेको सहमती...

अपराधको शिकार भएर बेसाहारा बनेका बालिका एसओएसको जिम्मा

0
भद्रपुर ।जन्मदिने आमाले घर छाडेको डेढ वर्ष भयो । आमा हिडेपछि १२ र ७ वर्षका नाबालिका छोरी बावुको सहारामा बसेका थिए तर आफ्नै बाबुले ती अबोध बालिकामध्ये ठुली छोरीलाई पटक– पटक करणी गरे ।...

इस्टु विर्तामोड नगर समितिले बुझायो ध्यानाकर्षण पत्र

0
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) विर्तामोड नगर समितिले शिक्षक कर्मचारीलाई नियमित तलव उपलब्ध गराउन माग राख्दै नगर प्याब्सन तथा नगर शिक्षा शाखामा ध्यानाकर्षण पत्र बुझाएको छ । पाँच महिनायता तलवविहिन भएका शिक्षक कर्मचारीप्रति...

संखुवासभामा निर्माणाधिन अरुण तेस्रोका कर्मचारीद्धारा सिसुवा पहिरो पीडितलाई १० लाख सहयोग

0
संखुवासभा । सिसुवाका पहिरो पीडितलाई आर्थिक सहयोग गरिएको छ । संखुवासभामा निर्माणाधिन अरुण तेश्रो आयोजना एसजेपिडिसी, जेपी एसोसियटर्स र पट्टेल ईन्जिनियरिङ्गका कर्मचारीले १० लाख रुपैयाँ सहयोग गरेका हुन् । सिलिचोङ्ग गाउँपालिका १ को बेसिन्दाका पहिरो...

शिक्षक कर्मचारीका माग पूरा नगरी विद्यालय नखोल : इस्टु

0
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको बैठकले शिक्षक कर्मचारीको माग सम्बोधन नभएसम्म नगर क्षेत्रमा विद्यालय सञ्चालन हुन नदिने निर्णय गरेको छ । नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले पटक पटक...

यस वर्षबाट सशस्त्र प्रहरीको झापामा १७ वटा बीओपी रहने

0
भद्रपुर । सीमा सुरक्षा तथा राजश्व चुहावट नियन्त्रमा खटिदै आएको सशस्त्र प्रहरीले यस वर्ष झापाका ९ वटा नाकामा बोर्डर आउट पोस्ट (बीओपी) थप्ने भएको छ । सशस्त्र प्रहरी बल हेडक्वार्टर २ नम्बर गण झापाका प्रमुख...

बोयर बाख्रा मार्फत समृद्धि जोड्दै कमल

0
द्रोण अधिकारी भद्रपुर । नेपाली समाजले कृषि र पशुपालन व्यवसायलाई उन्नत कार्यका रूपमा हेर्दैन । यी दुई व्यवसाय नै देशको समृद्धि हो भन्ने नबुझेको यस समाजमा कृषि र पशुपालनको माध्यमबाट समृद्धिको सहज यात्रा तय गर्ने...