Sunday, May 16, 2021
Home पालिका गाउँपालिका

गाउँपालिका

डा. भगवान कोइरालाद्धार शिवपुरीका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

0
नुवाकोट (शिवपुरी) । मनमोहन कार्डियोथोरासिस भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टर महारागञ्ज काठमाडौँको सहयोग र शिवपुरी गाउँपालिकाको समन्वयमा शुक्रवार एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । रियोम्याटिक हार्ड डिजिज सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको शिवपुरी गाउँपालिकाले...

शिवपुरी गाउँपालिकामा एमबिबिएस सहितको डक्टर सेवा

0
शिवपुरी । नुवाकोटको शिवपुरी गाउँपालिकाले एमबिबिएस डक्टर सहितको सेवा प्रदान गर्ने भएको छ । शिवपुरी क्षेत्रमा निजी र सरकारी कुनै पनि निकायसँग एमबिबिएस सहितको डाक्टरको सेवा उपलब्ध नभएपछि पालिकाले आवश्यक सेवा सुविधासहित एमबिबिएस डक्टरको सुविधा...

संखुवासभामा निर्माणाधिन अरुण तेस्रोका कर्मचारीद्धारा सिसुवा पहिरो पीडितलाई १० लाख सहयोग

0
संखुवासभा । सिसुवाका पहिरो पीडितलाई आर्थिक सहयोग गरिएको छ । संखुवासभामा निर्माणाधिन अरुण तेश्रो आयोजना एसजेपिडिसी, जेपी एसोसियटर्स र पट्टेल ईन्जिनियरिङ्गका कर्मचारीले १० लाख रुपैयाँ सहयोग गरेका हुन् । सिलिचोङ्ग गाउँपालिका १ को बेसिन्दाका पहिरो...

दक्षिण ललितपुरको तीनवटै गाउँपालिकाको आकस्मिक बाहेकका सेवा भदौ ३१ गतेसम्म बन्द

0
ललितपुर,। दक्षिण ललितपुरका तीनवटा गाउँपालिका कोन्ज्योसोम, बागमती र महाँकालले आकस्मिक बाहेकका सेवा भदौ ३१ गतेसम्म बन्द गर्ने भएका छन् । असोज १ गतेदेखि भने गाउँपालिका र वडाबाट प्रवाह हुने सेवालाई नियमित गरिने भएको छ...

शिवपुरी गाउँपालिकाद्वारा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई भव्य स्वागत

0
नुवाकोट । शिवपुरी गाउँपालिकामा नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यलाई गाउँपालिकाले भव्यरुपमा स्वागत गरेको छ । गाउँपालिकाले आइतवार एक कार्यक्रम आयोजना गरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मञ्जु केसी , वडाध्यक्ष लगायतका जनप्रतिनिधिले आचार्यलाई...

शिवपुरी गाउँपालिकाका नव नियुक्त प्रमुख प्रशासकीय अधिृकत आचार्यद्वारा पद बहाली

0
नुवाकोट । शिवपुरी गाउँपालिकामा नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यलाई गाउँपालिकाले भव्यरुपमा स्वागत गरेको छ । गाउँपालिकाले आइतवार एक कार्यक्रम आयोजना गरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मञ्जु केसी , वडाध्यक्ष लगायतका जनप्रतिनिधिले आचार्यलाई...

वागमती गाउँपालिका ग-यो प्रमुख प्रशासकीय अधिकृत राईलाई भव्य स्वागत

0
ललितपुर । वागमती गाउँपालिकामा नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईलाई भव्यरूपमा स्वागत गरेको छ । गाउँपालिकाले आइतवार एक कार्यक्रम आयोजना गरी गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन, उपाध्यक्ष रञ्जना घिमिरे, वडाध्यक्ष लगायतका जनप्रतिनिधि र कर्मचारीले फूल,...

अध्यक्ष फोरमको निर्णय, तीनवटै गाउँपालिका प्रवेश गर्ने नाकामा चेकपोष्टको व्यवस्था गर्ने

0
ललितपुर । ललितपुरको महाँकाल, बागमती र कोन्ज्योसोम गाउँपालिकाले तीनवटै गाउँपालिका प्रवेश गर्ने मुख्य नाकामा चेकपोष्टको व्यवस्था गर्ने निर्णय गरेको छ । सोमबार महाँकाल गाउँपालिकाको कार्यालयमा बसेको अध्यक्ष फोरमको बैठकले विर्खेधारा, बगुवापुल र नल्लु नाकामा...

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई गाउँपालिकाले ग¥यो भेरी भेटौला कार्यक्रम

0
ललितपुर । वागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यलाई गाउँपालिकाले ‘भेरी भेटौला’ कार्यक्रम सम्पन्न गरेको छ । सोमवार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले खादा, माला र फूल लगाई भेरी भेटौला गर्नुभएको हो । आचार्यले...

कपिलवस्तुमा थप १० जनामा कोरोना

0
काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका...