Sunday, May 16, 2021
Home पालिका

पालिका

२८५७ औं लाङ सोनाम ल्होछारको उपलक्ष्यमा भक्तपुरमा विभिन्न कार्यक्रम हुँदै

0
भक्तपुर । तामाङ समुदाय को बिषेश चाड २८५७ औं (लाङ म्हे लहो) गोरु वर्ष सोनाम ल्होछार को उपलक्ष्यमा पुजापाठ,स्वास्थ्य शिविर शुभकामना आदान प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम हुदै छ । भोली शनिवार अर्थात माघ २४...

महाँकाल गाउँपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण

0
ललितपुर .(गोटीखेल) । महाङ्काल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेको ६ वटै वडाहरुमा अपाङ्गता (फरक क्षमता) भएका व्यक्तिलाई अपाङ्गता पचियपत्र वितरण कार्य सुरू गरेको छ । माघ १६गतेदेखि बुखेल, मानीखेल, गोटीखेल, कालेश्वर, चन्दनपुर र ठुलादुर्लुङमा अपाङ्गता...

भक्तपुर तलेजुमा १५ वर्षदेखि पुजारी नाइके रिक्त !

0
भक्तपुर । भक्तपुरको तलेजुमा दुईजना पुजारी नाइके रिक्त रहेका छन् । यहाँ एक मूल नाइकेसहित चार जना पुजारी नाइकेको दरबन्दीको व्यवस्था छ । जसमध्ये तलेजुमा दैनिक नित्यपूजासँगै अन्य पर्वपर्वमा पुजारीको काम गर्ने राजोपाध्याय र...

स्थानीय तहमा निषेधाज्ञा र शैक्षिक संस्था धमाधम बन्द हुँदै

0
महेन्द्रनगर । केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला सङ्क्रमण दर बढ्दा पुनः यहाँ निषेधाज्ञा लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन्...

तारकेश्वरको अत्याधुनिक प्रशासनिक भवन बन्दै

0
काठमाडौँ । तारकेश्वर नगरपालिकाको अत्याधुनिक प्रशासनिक भवन निर्माण हुने भएको छ । कुल १७ करोड एक लाख लागत साझेदारीमा बन्न लागेको प्रशासनिक भवनको बधवार नगर प्रमुख रामेश्वर बोहरा, जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजबैद्यले...

चार करोडको लागतमा वडा कार्यालय निर्माण सम्पन्न

0
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ ले करीब रु चार करोडको लागतमा आफ्नो कार्यालय निर्माण सम्पन्न गरेको छ । कलङ्कीस्थित भाडामा कार्यालय सञ्चालन गर्दै आएको उक्त वडाले बल्खुुस्थित भुवनेश्वरी मन्दिर नजीक भवन निर्माण गरेको हो । दुुई वर्षको...

डा. भगवान कोइरालाद्धार शिवपुरीका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

0
नुवाकोट (शिवपुरी) । मनमोहन कार्डियोथोरासिस भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टर महारागञ्ज काठमाडौँको सहयोग र शिवपुरी गाउँपालिकाको समन्वयमा शुक्रवार एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । रियोम्याटिक हार्ड डिजिज सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको शिवपुरी गाउँपालिकाले...

भौतिक पूर्वाधारमा छलाङ मार्दै टोखा : नगर प्रमुख अधिकारी

0
काठमाडौँ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाले पूर्वाधारको विकास छलाङ मार्दै गएको बताउनुभएको छ । बिहिवार टोखा नगरपालिका वडा नं. ११ को वडा कार्यालय भवनको शिलन्यास गर्दै उहाँले नगरपालिकाले योजनाको प्रकृति र स्थानीको...

गुण्डुको बाघ भैरब मन्दिरमा क्षमा पूजा सम्पन्न

0
भक्तपुर । रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास संस्थाकाले बाघ भैरब मन्दिर पुनःनिर्माणका क्रममा बिहिवार मन्दिरको क्षमा पूजा सम्पन्न गरेको छ । २०७२ सालमा आएको भूकम्पले बाघ भैरब मन्दिरको टाउको मन्दिर भन्दा करिब पाँच मिटर तल...

शिवपुरी गाउँपालिकामा एमबिबिएस सहितको डक्टर सेवा

0
शिवपुरी । नुवाकोटको शिवपुरी गाउँपालिकाले एमबिबिएस डक्टर सहितको सेवा प्रदान गर्ने भएको छ । शिवपुरी क्षेत्रमा निजी र सरकारी कुनै पनि निकायसँग एमबिबिएस सहितको डाक्टरको सेवा उपलब्ध नभएपछि पालिकाले आवश्यक सेवा सुविधासहित एमबिबिएस डक्टरको सुविधा...