युरो कप २०२० क्वाटरफाइल खेल सुरु हुँदै
असार १८, काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन...
एसियन सिनियर भलिबल सेन्ट्रल जोनः नेपालले उपाधिका लागि उज्वेकिस्तासँग खेल्दै
नेपालले आज बंगलादेशमा जारी एसियन सिनियर भलिबल सेन्ट्रल जोनअन्तर्गत महिलातर्फको उपाधिका लागि उज्वेकिस्तान खेल्दै छ।
ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समय अनुसार मंगलबार बिहान ११:१५ बजेबाट खेल सुरू हुनेछ।
साविक विजेतासमेत रहेको नेपालले जारी...
जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
सन्जिब दुलाल
भक्तपुर । भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोले उचालेको छ । भक्तपुर जिल्ला सितोरियो कराते सङ्घको आयोजनामा भक्तपुर जिल्ला व्यापी प्रतियोगिताको ९ स्वर्ण ३ कांस्य र २ रजतका साथ नगदेश डोजोले...
मुसिकोटमा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
रेसुङ्गा। मुसिकोट नगरपालिका–४ कुर्घाको ग्वादिकाचौर खेल मैदानमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । प्रतियोगिताको मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवलाल खरेलले उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै खरेलले जिल्ला स्तरीय प्रतियोगीता मुसिकोटमा...
जेठ ४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड हुने
बागलुङ । बिभिन्न विधामा झण्डै एकसय विद्यार्थी छनोट गर्नेगरी बागलुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङले जेठ ४ र ५ गते प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
प्राविधिक...
प्रधानमन्त्रीको प्रश्न पारसलाई क्रिकेट किन छाड्नुभयो ?
साउन ३०,
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काबीच शनिबार भेटवार्ता भएको छ । खड्काले १९ साउनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेपछि प्रधानमन्त्री देउवाले टेलिफोनमा सम्वाद गर्नुका साथै...
‘लयर्स फुटसल प्रतियोगिता–२०८३’ भोलि उपाधिका लागि प्रतिस्पर्धा हुने
भक्तपुर। भक्तपुर बार एसोसिएसनको आयोजनामा भ्याली फुटसल एरिनामा जारी ‘लयर्स फुटसल प्रतियोगिता–२०८३’ अन्तर्गत क्वार्टरफाइनलका खेल सम्पन्न भएका छन्।
शनिबार सम्पन्न क्वार्टरफाइनलमा भक्तपुर बार ‘A’ ले काठमाडौं जिल्ला अदालतलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। त्यसैगरी...
नेपालले अफ्रिकी राष्ट्र मौरिसससँग काठमाडौंमा दुई मैत्रीपूर्ण खेल खेल्ने
नेपालको राष्ट्रिय पुरूष फुटबल टोलीले मौरिसससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
सन् २०२२ को जनवरी २९ र फेब्रुअरी १ मा नेपालले काठमाडौंमा मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार फिफा वरीयतामा...
सूर्यविनायकमा बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता हुने
भक्तपुर — सूर्यविनायक नगरपालिकाको प्रायोजनमा सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा बागमती प्रदेश व्यापी कराँते प्रतियोगिता आयोजना गरिने भएको छ। कराँते खेलको विकास तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता जेठ ९ र १०...
WTT स्टार कन्टेन्डर चेन्नई २०२६ मा सहभागी हुने टेबल टेनिस खेलाडी राजीव चिकनबन्जारको बिदाइ
भक्तपुर । WTT स्टार कन्टेन्डर चेन्नई २०२६ मा सहभागिता जनाउन लागेका नेपालका अग्रणी टेबल टेनिस खेलाडी राजीव चिकनबन्जारको सम्मानसहित बिदाइ कार्यक्रम सम्पन्न भएको छ। भक्तपुर जिल्ला टेबल टेनिस संघको आयोजनामा आयोजित कार्यक्रममा उनलाई शुभकामना...




















